DESHKONEWS

मोदी र हसिनाद्वारा भारत–बङ्गलादेशबीचको रेल, विद्युत् परियोजनाको उद्घाटन

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । ती परियोजनामा

चीनमा विकराल बन्दै युवा बेरोजगारीको समस्या

बेइजिङ । चीनमा युवा बेरोजगारीको समस्या अझ विकराल बन्दै गएको पाइएको छ । च्यनल न्यूज एसियाले जनाएअनुसार चीनमा युवा बेरोजगारीको समस्याले संकटकै रुप लिइसकेको छ । चीनमा युवा बेरोजगारी २१

चीनद्वारा सरकारी कर्मचारीको विदेश भ्रमणमा कडाइ

बेइजिङ । चीनले सरकारी कर्मचारी तथा राज्य सञ्चालित कम्पनीका कामदारहरुको विदेश भ्रमणमा कडाइ गरेको छ । विदेशी प्रभावविरुद्धको अभियानका क्रममा चीनले आफ्ना कर्मचारीहरुको विदेश भ्रमणमा कडाइ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था

भारतले प्यालेस्टाइनी जनताका लागि पठायो अत्यावश्यक मानवीय सहायता सामग्री

नयाँ दिल्ली । भारत सरकारले द्वन्द्वबाट प्रभावित प्यालेस्टाइनी जनताका लागि अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । भारतले ६.५ टन मेडिकल सहायता र ३२ टन राहत सामग्री पठाएको हो ।

जटिलतातर्फ पाकिस्तानी अर्थतन्त्र, उच्च मुद्रास्फीतिको चेतावनी

एजेन्सी । विश्‍व बैंकले पाकिस्तानको आर्थिक अवस्थामा महत्त्वपूर्ण नकारात्मक जोखिमहरू रहेको चेतावनी दिएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उच्च मुद्रास्फीति र सुस्त बृद्धिदर पाकिस्तानी अर्थतन्त्रले सामाना गर्ने

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्न लागेको हो । संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश

प्रतिनिधिसभा बैठक आज बस्दै, अधिवेशन अन्त्यको तयारी

काठमाडौं । संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न

आजबाट दिउँसो ४ बजे नै बन्द हुने भए सरकारी कार्यालय

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४

आजको मौसम : पहाडमा हल्का वर्षा, हिमालमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान

अख्तियारले २१ सचिव र महानिर्देशकलाई गरायो सचेत

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारका २१ वटै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशकलाई बोलाएर सचेत पारेको छ । अख्तियारले सचिव तथा महानिर्देशकहरूले विकास निर्माण, सुशासन र सेवा प्रवाहको