Deshkomedia

सन्दीपबारे कहिले आउँछ क्यानकाे धारणा ?

काठमाडौं, पुस १९ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछाने पुस २५ गतेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपबारे पुस २५ पछि

निर्वाचन आयोगले गर्याे निर्वाचन अधिकृत परिवर्नत, को कहाँ परे ?

काठमाडौँ, पुस १९ । निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले पनि निर्वाचन अधिकृत परिवर्तन गरेको हो । माघ ११

काठमाडौंमा नेपाल–भारत संयुक्त आयोगको बैठक सुरू

काठमाडौं, पुस १९ । नेपाल भारत संयुक्त आयोगको सातौं बैठक सुरू भएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आज (बिहीबार बैठक सुरू भएको हो । बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री

१० वर्षीया बालिकालाई पटकपटक बलात्कार, घरबेटी पक्राउ

विराटनगर, पुस १९ । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचाबाट एक जनालाई पक्राउ गरेको छ । अभिभावकसँग डेरा गरी बस्ने बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१० का

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

काठमाडौँ, पुस १९ । भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ, पुस १९ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी

आमिर खानकी छोरी इराले प्रेमीसंग गरिन् बिहे (तस्बिरसहित)

काठमाडौं, पुस १९ । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले विवाह गरेकी छन् । इराले आफ्नो प्रेमी नुपुर शेखरसँग विवाह गरेकी हुन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनीहरूले बुधबार मुम्बईस्थित ताज

भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति पौडेललाई भेटे

काठमाडौं, पुस १९ । भारतका विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशंकरले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति

जनकपुरधामबाट राम जन्मभूमि अयोध्या भार पठाइयो

धनुषा, पुस १९ । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधामअयोध्याधाम यात्रासहित

स्रोत नखुलेको २१ लाख ५७ हजारसहित एक जना पक्राउ

विराटनगर, पुस १९ । स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले नगदसहित भोक्राहानरसिंह गाउँपालिका