Deshkomedia

खाद्य कम्पनीले धान खरिद सकेन, अब चामल खरिद गर्दै

काठमाडौँ, पुस १९ । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री

धम्की दिएर फिरौती माग्ने युवक पक्राउ

रौतहट, पुस १९ । ज्यान मार्ने धम्की दिई लक्ष्मीनियाका एक व्यापारीबाट रकम माग्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ३४ वर्षिय

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौं, पुस १९ । नेपाल भारत संयुक्त आयोगको सातौं बैठक सकिएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले

नेप्से परिसूचकमा ओरालो यात्रा जारी

काठमाडौँ, पुस १९ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा नागरिक अभिनन्दन

भैरहवा, पुस १९ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले गरेको झाँकी तथा साँस्कृतिक प्रस्तुतिबीच पूर्वराज

संविधानको मर्मविपरीत शिक्षा विधेयक नल्याउन स्थानीय तहको ध्यानाकर्षण

काठमाडौँ, पुस १९ । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० नेपालको संविधानको मर्म र भावनाविपरीत हुनेगरी नल्याउन

माछापुच्छ्रे बैंकद्वारा अन्नपुर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता

काठमाडौं, पुस १९ । माछापुच्छ्रे बैंक लिमिटेडले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपुर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी

बाजुरामा गर्भवती महिलामाथि जबरजस्ती करणी, एकजना पक्राउ

बाजुरा, पुस १९ । बाजुरामा एक गर्भवती महिलामाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा जंगसिंह बुढालाई

नौवटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागियो

काठमाडौँ, पुस १९ । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौँ,

क्यानको वार्षिक खेलतालिका सार्वजनिक, एनपिएल पनि आयोजना गरिने

काठमाडौँ, पुस १९ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ । क्यानले आज यहाँ पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै