Deshkomedia

भ्यानको ठक्करबाट साइकल यात्रीको मृत्यु

बर्दिया, पुस २१ । बर्दियामा भ्यानको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । नेपालगन्जबाट राजापुर तर्फ गइरहेको भे१ज १३३७ नम्बरको यात्रुवाहक भ्यानको ठक्करकाट साइकल यात्रुको मृत्यु भएपछि मधुवन नगरपालिका–३

एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न

काठमाडौं, पुस २१ । नेकपा ९एमाले० उपत्यका विशेष प्रदेश कमिटीको प्रथम बैठक शुक्रबार सम्पन्न भएको छ । पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्य

माइतीघरबाट गोविन्द केसीसहितका अभियन्ता पक्राउ

काठमाडौँ, पुस २ज्ञ । माइतीघरमा प्रदर्शन गर्ने क्रममा डाक्टर गोविन्द केसीसहित साताजना अभियन्ता पक्राउ परेका छन् । उनीहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर पुगेको केही क्षणमै प्रहरीले पक्राउ गरेको हो

रास्वपाले आज ५६ वटा वडामा अधिवेशन गर्दै

काठमाडौँ, पुस २१ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज (शनिबार) देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । रास्वपाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ५६ वटा वडामा अधिवेशन आयोजना गर्न लागेको

माघीको अवसरमा खिचरा महोत्सव आयोजना गरिने

चितवन, पुस २१ । थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको हो ।

पकेट क्षेत्रमै घट्यो सुन्तला उत्पादन

लमजुङ, पुस २१ । लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो । बेँसीसहर नगरपालिका–११ चिती स्याउतका

देशभर चिसो बढ्यो, जुम्लामा माइनस पाँच डिग्रीसेल्सियस

काठमाडौँ, पुस २१ । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा

विद्यमान व्यवस्थाको सही व्यवस्थापन गर्न चुके दलहरु : सांसद विक

काठमाडौँ, पुस २१ । विसं २०७९ को आमनिर्वाचनबाट नयाँ उमङ्ग, उत्साह बोकेर हामी जसरी प्रतिनिधिसभामा प्रवेश गरेका थियौँ, त्यसअनुरुप काम गर्न नसकिएको अवस्था छ । जुन उद्देश्यले नेपाली जनताले हामीलाई

घरमै सुत्केरी भए कालो टीका !

बागलुङ, पुस २१ । केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै

यू–१९ विश्वकपमा सहभागी हुने खेलाडीको बिदाइ

काठमाडौँ, पुस २० । दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ (उन्नाइस वर्षमुनि) विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा यहाँ