DESHKONEWS

उत्तरी सीमा नाकाबाट बरामद अवैध मदिरा नष्ट

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सिमाना तातोपानी नाकाबाट अवैध रूपमा ल्याएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय कोदारी तथा अस्थायी प्रहरी पोष्ट तातोपानीले सवारी जाँच

पेन्टागन भन्छ- चीनले तीव्र गतिमा आणविक हतियारको विकास गर्दैछ

वाशिंटन । चीनले यसअघि अपेक्षा गरिएकोभन्दा तीव्र गतिमा आणविक हतियारको विकास गरिरहेको पाइएको छ । अमेरिकी रक्षा प्रशासन पेन्टागनले जारी गरेको प्रतिवेदनमा चीनले अपेक्षाभन्दा तीव्र गतिमा आणविक हतियारको विस्तार गरिरहेको

जर्मनीमा एक व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा विमानस्थल बन्द, २७ फ्लाइट रद्ध

एजेन्सी । जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएका छन् । शनिबार राती ८ बजे एक कार सवारले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश

आजको मौसम : पहाडमा हल्का वर्षा, हिमालमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान

जाजरकोट केन्द्रबिन्दु भएर फेरि दुईपटक भूकम्पको धक्का

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको हो

जाजरकोट भूकम्प अपडेट : २५३ जना घाइते, १५७ जनाको मृत्यु

काठमाडौं । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख

राहत सामग्री लिएर एनआरएनको टोली आज जाजरकोट पुग्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पमा परेका पीडित परिवारलाई आजबाट राहत सामग्री वितरण गर्ने भएको छ। भूकम्पले घरबारविहीन भएका उनीहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीसहित अध्यक्ष डा. बद्री केसीको

मदिरा सेवन गरि प्रहरीमाथि कुटपिट गर्ने दुई जना पक्राउ

कैलाली । धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट भएको छ । शनिबार राति धनगढीको राजपुर चोकमा मोटरसाइकल चेकजाँचका क्रममा भएको विवादमा खडक कुँवरसहितका दुई जनाले प्रहरीमाथि कुटपिट गरेका हुन् ।

आईसीसी टी-२० विश्वकप छनोट : उपाधिका लागि नेपाल र ओमान खेल्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज आइतबार नेपाल र ओमान भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। फाइनल पुगेका नेपाल

मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्पपीडितको राहत र पुनर्स्थापनाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक डाकेका छन् । उनले आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा