Deshkomedia

एकीकृत समाजवादीले सचिवालय बैठक बोलायो

काठमाडौं, पुस २२ । एकीकृत समाजवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ । अहिले बिहान साढे ११ बजे पार्टी मुख्यालय आलोकनगरमा ७२ औं सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले

रत्न तथा आभूषण सङ्घ कर्णाली प्रदेश अध्यक्षमा पाण्डेय

कर्णाली, पुस २२ । सुनचाँदी रत्न तथा आभूषण सङ्घ कर्णाली प्रदेश समिति अध्यक्षमा देवीकृष्ण पाण्डेय निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनबाट निर्विरोध निर्वाचित पाण्डेयको

कर्णालीका तीन जिल्लामा नागरिकको स्वास्थ्य परीक्षण अभियान

कर्णाली, पुस २२ । कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ । प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो ।

सरकार सुनेजस्तो गर्छ, कार्यान्वयन गर्दैन : सांसद चौधरी

काठमाडौँ, २२ पुस । प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन । जनताका मुद्दा उठान र कानुन निर्माणका लागि मैले व्यक्तिगतरूपमा शतप्रतिशत कोसिस गरेँ, तर सोचेजस्तो भएन

अनलाइनमार्फत बैंक खाताबाट पैसा चोर्ने युवक पक्राउ

काठमाडौँ, पुस २२। अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजना युवकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका–१४ घर भएका २१ वर्षीय भाग्य नारायण यादव

सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर

काठमाडौं, पुस २२ । नेपाली बजारमा यसअघि दुई दिन स्थिर रहेको सुनको मूल्य यो साताको पहिलो दिन आज (आइतबार) पनि स्थिर छ । सुन आज पनि प्रतितोला एक लाख २०

सर्लाहीका विभिन्न ठाउँमा विरोध प्रदर्शन, निषेधाज्ञा जारी

मलंगवा, पुष २१ । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि जिल्लाका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ बरहथवामा शुक्रबार साँझ भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा

काठमाडौं महानगरले विद्यार्थीलाई ट्राफिक शिक्षा दिँदै, विद्यालयमा ट्राफिक क्लब

काठमाडौँ, पुस २१ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न थालेको छ । प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक

कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु

कञ्चनपुर, पुस २१ । यहाँ आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ,

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, राष्ट्रियसभाको सिटमा मिलेन कुरो

काठमाडौँ, पुस २१ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको