Deshkomedia

एमालेले लगायो राष्ट्रिय सभा निर्वाचनमा १९ उम्मेदवारको टुंगो (नामसहित)

काठमाडौं, पुस २२ । नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि १९ वटै सिटमा उम्मेदवारीको टुंगो लगाएको छ । यद्यपि उम्मेदवारकाे सूची भने सार्वजनिक भने गरिसकेकाे छैन । एमाले स्रोतका

चार वर्षीया छोरीलाई यातना दिएको आरोपमा बाबु पक्राउ

काठमाडौं, पुस २२ । मकवानपुरको हेटौडामा चार वर्षीया छोरीलाई कुटपिट गरेर यातना दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महोत्तरी एकडारा गाउँपालिका–३ घर भई हेटौंडा उपमहानगरपालिका–५ बस्ने २७

माओवादीबाट राष्ट्रिय सभा उम्मेदवारको टुंगाे, कुन प्रदेशमा काे ?

काठमाडौं, पुस २२ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा उम्मेदवारको नाम टुंग्याएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा माओबादी केन्द्रको भागमा ६ सिट परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

काठमाडौँ, पुस २२ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग

सर्लाहीको बरहथवामा फेरि तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

जनकपुरधाम, पुस २२ । सर्लाहीको बरहथवामा एक युवकको मृत्यु भएको विषयमा फेरि तनाव सृजना भएको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको

नेपालको बिजुली बङ्गलादेश लगिने, यस्तो भयो सहमती

काठमाडौँ, पुस २२ , नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

काठमाडौं, पुस २२ । सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको फिक्कल गाउँपालिका-५ का ७४ वर्षीय मनबहादुर बुढाथोकीको शनिवार साँझ घर नजिकै बारीको कान्ला खन्ने क्रममा

जलविद्युतसंगै विकासको गतिमा ग्रामीण बस्ती, बढ्दै गतिविधि

म्याग्दी, पुस २२ । म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार

विमानस्थलबाट एक किलो सुनसहित विदेशी महिला पक्राउ

काठमाडौँ, पुस २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित शनिबार राति पक्राउ गरिउको विमानस्थल

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, कुन दलले कति उम्मेदवार पाए ?

काठमाडौँ, पुस २२ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरुबीच भागबन्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको जानकारी दिए