Deshkomedia

राससले सुरु गर्यो अवधि भाषामा समाचार सेवा

काठमाडौँ, पुस २३ । राष्ट्रिय समाचार समिति (रासस)ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधि राष्ट्रिय ९मातृभाषा०मा समाचार सेवा प्रारम्भ गरेको छ । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार

नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन, अध्यक्षमा चौधरी

काठमाडौं, पुस २३ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ काय्र्रसमिति चयन गरिएको छ । केन्द्रीय कार्यसमितिको पहिलो बैठकले करण चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

चितवनमा बोरामा भेटिएका दुई शवको सनाखत

काठमाडौँ, पुस २३ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई वटा शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको

यी हुन् राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार

काठमाडौँ, पुस २३ । नेकपा (एकीकृत समाजवादी) ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल

पुठानमा खोलाले बगाएर एक युवकको मृत्यु

प्युठान, पुस २३ । प्युठानमा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको प्युठान नगरपालिका–१ फुलघाटस्थित माडी खोलाले बगाएर नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको आइतबार राति

भारतबाट फर्किएकाहरूमा कोरोना सङ्क्रमण देखिँदै

कञ्चनपुर, पुस २३ । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको

गाेंगबुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं, पुस २३ । काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा.प्र.०३-००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६

प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, पुस २३ । चन्द्रागिरी नगरपालिका–३ थानकोट बसपार्कस्थित डियूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका–६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–३

आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

बाँके, पुस २३ । आगो ताप्नेक्रममा नेपालगंजको मदनापुरमा एक जना वृद्धको मृत्यु भएको छ । आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई आइतबार ९० वर्षीय छोटेलाल सार्कीको

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

उदयपुर, पुस २३ । उदयपुरको बेलकाबाट पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बेलका नगरपालिका-२ झण्डीपुर बस्ने २१ वर्षीय दिपन मगरलाई प्रहरीले आइतबार दिउँसो