Deshkomedia

राष्ट्रव्यापी भारोत्तोलन प्रतियोगितामा दुई सय एक खेलाडी प्रतिस्पर्धामा

भक्तपुर, पुस २५ । मध्यपुरथिमिमा सुरु भएको २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा देशभरका दुई सय एक खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल भारोत्तोलन सङ्घले यही पुस २६

भिमाद जिप दुर्घटना : घाइते एकजनाको मृत्यु

तनहुँ, पुस २५ । तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको

नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, पुस २५ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशत आर्थिक

राष्ट्रियसभा सदस्यले मन्त्री बन्ने आकांक्षा राख्नु उचित हुँदैन : सांसद विश्वकर्मा

काठमाडौँ, पुस २५ । प्रदेशको न्यायोचित प्रतिनिधित्व व्यवस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलनसमेतलाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको छ । संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विश्वविद्यालयसँग सम्झौता

कैलाली, पुस २५ । कैलालीको धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । नगरप्रमुख गोपाल हमाललले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच

रामबहादुर बमजनलाई सार्वजनिक गर्दै प्रहरी

काठमाडौं, पुस २५ । तपश्वी भनेर चिनिएका रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज (बुधबार) दिउँसो सार्वजनिक गर्ने भएको छ । प्रहरीले उनलाई सार्वजनिक गरेपछि आजै सर्लाही पठाउने

पोखराबाट पाल्पा जाँदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना

पोखरा, पुस २५ । तनहुँको भिमादमा जिप दुर्घटनामा परेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज (बुधबार) बिहान दुर्घटनामा परेको हो । बसलाई साइड दिने क्रममा जिप सडकबाट

सुनको मूल्य आज पनि घट्यो, कति छ तोलाको ?

काठमाडौं, पुस २५ । नेपाली बजारमा केही दिनदेखि घट्दै गइरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । सुन आज पनि तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८

सहाराविहीन बालबालिकालाई सहयोग गर्न एक प्रधानाध्यापकाे अपिल

धनगढी, पुस २४ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ बरबट्टास्थित नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत सहाराविहीन बालबालिकालाई सहयोग गर्न प्रधानाध्यापक वीरबहादुर बिष्टले अपिल गरेका छन् । अहिलेको चिसो मौसममा पनि

रोल्पाका जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

रोल्पा, पुस २४ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता/असक्त (क र ख वर्गका)