Deshkomedia

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन

धनगढी, पुस २५ । सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन गरिएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको एक वर्षभन्दा बढी समय पछि बुधबार चारवटा विषयगत समितिका सभापति चयन गरिएको

राष्ट्रिय पुरुष भलिबलको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

काठमाडौं, पुस २५ । ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि पुलिस क्लव र एपीएफ भिड्ने भएका छन् । त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिसले फाइलनल उपाधिका

जापान भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २ सय नाघ्याे

टोकियो । जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको पुगेको छ । अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् । सुजु सहरमा ९१, वाजिमा

सीआईबीले गर्याे रामबहादुर बम्जनलाई सार्वजनिक

काठमाडौं, पुस २५ । तपस्वी भनिएका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार सार्वजनिक गरेको छ । मंगलबार बुढानिलकण्ठबाट पक्राउ गरिएका बम्जनलाई ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा

गाँजा मिसाइएको केक तथा कुकिज बेच्ने २ जना पक्राउ

काठमाडौँ, पुस २५ । गाँजा मिसाएर केक र कुकिज तयार गरेर विक्री वितरण गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहमद फाजिल र शालोम सादा

काठमाडौं महानगरको नगरसभा अन्तिम समयमा स्थगित

काठमाडौं, पुस २५ । काठमाडौं महानगरपालिकाको नगरसभामा अन्तिम समयमा स्थगित भएको छ । काठमाडौं महानगरपालिका(८ का वडाध्यक्ष आशमान संगतले नगरसभा स्थगित भएको जानकारी दिए । तर उनले नगरसभा स्थगित हुनुको

सञ्चय कोषले सञ्चयकर्ताका दम्पतीलाई नै सामाजिक सुरक्षा सुविधा दिने

काठमाडौँ, पुस २५ । कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध

भीमाद जिप दुर्घटनामा मृतकको संख्या २ पुग्यो

काठमाडौँ, पुस २५ । तनहुँको भीमानमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी

सर्लाहीमा अवैधरूपमा काठ चोरी निकासी गर्ने आठजनाविरुद्ध मुद्दा दर्ता

सर्लाही, पुस २५ । सर्लाहीका जङ्गलबाट चालु आर्थिक वर्षको हालसम्म अवैधरूपमा काठ चोरी निकासी गर्ने आठजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । डिभिजन वन कार्यालय सर्लाहीले अवैधरूपमा काठ ओसारपसार र चोरी

नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुने

चितवन, पुस २५ । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा