Deshko Media

नेपाल भ्रमणमा आउनुअघि चिनियाँ राष्ट्रपतिले ‘असल दाजुभाई’ भन्दै लेखे मनछुने पत्र

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिट्टै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन ।

ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार

काठमाडौँ, १४ असोज राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका

सभामुखमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाको अर्काे सनसनीपूर्ण खुलासा

काठमाडौं, असाेज १४ सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारीले २४ घण्टा नवित्दै आफ्नै बयानको सनसनीपूर्ण रुपमा खण्डन गरेकी छिन्। कांग्रेसनिकट अनलाइन पोर्टल ‘हाम्राकुरा’मार्फत यौन दुर्व्यवहारको आरोप

पोखरामा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड हुने

कास्की, १४ असोज पोखरामा आगामी असोज २९ गते अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियशन

चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ : मुख्यमन्त्री पौडेल

हेटौँडा, १४ असोज प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताएका छन । उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने

नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

काठमाडौँ, १४ असोज नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका

धौलागिरि अञ्चल अस्पतालको भवन उद्घाटन

गलकोट, १४ असोज गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले धौलागिरि अञ्चल अस्पताल बागलुङको सुविधा सम्पन्न ‘बी’ ब्लक भवनको आज उद्घाटन गरेका छन । विसं २०६६ वैशाख १ गते दुई वर्षमा

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, १४ असोज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९

सभामुख पद रिक्त : घटनास्थलका वस्तु सुरक्षित

काठमाडौँ, १४ असोज पदबाट राजीनामा दिनुभएका सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा छानबीन प्रक्रिया नसकिएसम्मका लागि भनी लेख्नुभएको भाषा संवैधानिक दृष्टिकोणबाट अनुपयुक्त रहेको टिप्पणी गरिएको छ । संसद् सचिवालयमा कार्यरत एक

ज्येष्ठ नागरिक जीवित प्रतिमूर्ति र इतिहास हुन् : राष्ट्रपति

काठमाडौँ, १४ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक सिङ्गो राष्ट्रको अनुभवका जीउँदो प्रतिमूर्ति र इतिहास भएको बताएकी छिन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले