Deshkomedia

राष्ट्रियसभामा विभिन्न क्षेत्रका विज्ञ व्यक्तिको प्रतिनिधित्व हुनुपर्छ : सांसद दसौदी

लुम्बिनी, पुस २६ । रोल्पा घर भएका कुमार दसौदी राष्ट्रियसभाका सांसद हुनुहुन्छ । उहाँको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदैछ । त्यसैले उहाँ यसबीचमा आफूले संसदमा गर्न सकेका र नसकेका

वीरगन्जका मेयर सिंहविरुद्ध जिल्ला प्रशासमा उजुरी

पर्सा, पुस २६ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी परेको छ । ‘नक्कली’ बाबु बनेर झुटो विवरण पेस गर्दै एक किशोरीलाई वंशजको नागरिकता दिलाएको

अभियुक्त रामबहादुर बम्जनविरुद्ध सुनुवाइ सुरु

सर्लाही, पुस २६ । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।

बालाजुबाट नक्कली नोटसहित एक युवती पक्राउ

काठमाडौं, पुस २६ । राजधानीको बालाजुबाट नक्कली नोटसहित एकजना महिला पक्राउ परेकी छन् । १ हजार दरको ५ थान नक्कली नोटसहित काभ्रेको नवबुद्ध नगरपालका(१० घर भई तारकेश्वर नगरपालिका(५ लोलाङ्ग बस्ने

अनलाइन क्यासिनो गेम खेलाउने तीन जना पक्राउ

काठमाडौं, पुस २६ । अनलाइन क्यासिनो गेम खेलाउने तीन जना पक्राउ परेका छन् । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा प्रहरीले तीन

बमजनलाई अदालत लगियो

काठमाडौं, पुस २६ । तपश्वी रामबहादुर बमजनलाई जिल्ला अदालत सर्लाहीमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बिहीबार बिहान बमजनलाई म्याद थप गर्नको लागि अदालतमा लगेको हो । सर्लाहीकी

स्केट खेललाई हेर्ने दृष्टिमा परिवर्तन हुँदै

काठमाडौँ, पुस २६ । तिलोत्तमा–४ स्थित डिङ्गनगरका रामकृष्ण परियारलाई आजकल स्केट खेलप्रति आकर्षण बढेको छ । पहिला छोरा अभिषेकले स्केट खेल खेलेको पटक्कै मन पर्दैनथ्यो । छोराले स्केट खेलमै प्रगती

भीमदत्त नगरपालिकाका प्रवक्ता खड्का मृत फेला

महेन्द्रनगर, पुस २६ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा

रोहितले आर्मी छोडेर एपीएफबाट प्रधानमन्त्री कप खेल्ने

काठमाडौं, पुस २६ । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विभागीय क्लब आर्मी छोडेका छन् । उनले केही दिनअघि मात्रै आर्मी छोडेका हुन् । उनी अब अर्को विभागीय क्लब एपीएफबाट

कोशीका सभामुखले दिए पार्टीबाट राजीनामा

काठमाडौँ, पुस २६ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् । प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्