Deshkomedia

गौशाला २६ को तस्वीर सार्वजनिक गर्नेहरुमाथि अनुसन्धान गरिँदै

काठमाडौं, पुस २६ । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको मुद्दा दायर गरेकी गौशाला २६ ९प्रहरीले दिएको नाम० को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान सुरु गरेको छ । यसबारे

नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर’, यस्ता छन् आकर्षक प्याकेज

काठमाडौं, पुस २६ । नेपाल टेलिकमले ‘विन्टर अफर २०८०’ अन्तर्गत विभिन्न अफरहरु उपलब्ध गराउने भउको छ । टेलिकमले एक विज्ञपित जारी गरेर भोलि (पुस २७ गते) देखि लागू हुनेगरि विभिन्न

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सुनसरी, पुस २६ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको

आफ्नो पहिचान सार्वजनिक गर्नेविरुद्ध गौशाला २६ ले दिइन् उजुरी

काठमाडौं, पुस २६ । आफ्नो पहिचान सार्वजनिक गर्नेविरुद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न तवरबाट फोटो सार्वजनिक गर्न थालेपछि उनले ब्यूरोमा उजुरी दिएकी

गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने रास्वपाका कार्यकर्ता निलम्बन

काठमाडौं, पुस २६ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले परिवर्तित नाम गौशाला ९२६० को तस्बिरसहित सामाजिक संजालमा पोस्ट गर्ने आफ्ना एक कार्यकर्तालाई निलम्बन गरेको छ । रास्वपाले सामाजिक सञ्जाल एक्समा गौशाला

लाइसेन्स लिएर मात्रै विवाह गर्न पाउने व्यवस्था गरौं : आरजु राणा

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने गर्नुपर्ने बताएकी छन् । ललितपुरमा बिहीबार भएको एक कार्यक्रममा बोल्दै उनले

चाँगुनारायणमा सांस्कृतिक औद्यौगिक ग्राम बनाइने

भक्तपुर, पुस २६ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्वरीमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । झण्डै ६३ रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम बन्न लागेको हो । बागमती प्रदेशका उद्योग, वाणिज्य,

दियालो बालेर परम्परागत ‘भुवो पर्व’ मनाइयो

सिमकोट, पुस २६ । हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको

धुर्मुस–सुन्तलीले निर्माण सुरु गरेको गौतम बुद्ध क्रिकेट रङ्गशाला अब बन्छ

चितवन, पुस २६ । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला

स्वास्थ्य बीमा कार्यक्रममा अब नयाँ व्यवस्था लागू हुँदै

काठमाडौँ, पुस २६ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी ९को–पेमेण्ट० प्रणाली लागू गर्ने भएको छ । जुन व्यवस्था आगामी माघ १ गतेदेखि लागु गरिनेछ । बोर्डले बिहीवार पत्रकार