Deshkomedia

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा अब दोब्बर डाटा बोनस

काठमाडौं, पुस २७ । एनसेलको रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डाटा पाइने भएको छ । एनसेल आजियाटा लिमिटेडले मंगलबार (पुस २४)देखि लागू हुने गरी ‘झट्ट रिचार्ज

भेडाबाख्राले भरिने खर्क अहिले उराठिलो छन्, छैन युवा शक्ति

बागलुङ, पुस २७ । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो ।

राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताप्रति सम्मान, सालिकमा पुष्पहार अर्पण

काठमाडौँ, पुस २७ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी

थारू लोकसंस्कृति जगेर्ना गर्न कञ्चनपुरको बेलौरीमा ‘माघ म्याला’

कञ्चनपुर, पुस २७ । थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, पुस २७ । चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। हिजो (बिहीबार) बेलुका भरतपुर महानगरपालिका-७ स्थित क्यान्सर अस्पतालको गेट नजिकै बिएबी २८७६ नम्बरको कारले बा।प्र। ०३(००३ प १७७६

काठमाडौंमा फोहोर संकलन दौड

काठमाडौँ, पुस २७ । काठमाडौँमा फोहोर सङ्कलन दौड कार्यक्रम गरिएको छ । स्वच्छ र हरियाली काठमाडौँ बनाउने अभियानअन्तर्गत शुक्रबार नक्सालस्थित नारायण चौरबाट फोहोर संकलन गर्दै सुरु भएको दौड टंगाल, दक्षिण

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, पुस २७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार ६ सय

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं, पुस २६ । यौन हिंसा गरेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ । जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको

रसियन सेनामा कार्यरत एक नेपालीको मृत्यु

काठमाडौं, पुस २६ । रसियन सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं। ४ काठेवर निवासी सोनु सुनारको रुस–युक्रेन युद्धमा मृत्यु भउको स्थानीयले बताएका

बम्जनविरुद्धको मुद्दाको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौँ, पुस २६ । ‘तपस्वी’ रामबहादुर बम्जनको मुद्दामा सर्लाही जिल्ला अदालतमा थुनछेक बहस पूरा भएको छ । न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने वा तारेखमा छाड्ने भन्नेबारे