Deshkomedia

माओवादी–नेसपा एकताको बाटो खुल्यो

काठमाडौँ, पुस २८ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी ९नेसपा० बिच एकता अघि बढाउन बाटो खुलेको छ । माओवादी केन्द्रले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको नेतृत्वमा

सवारी चालक अनुमतिपत्र छपाइ राेकिँदैन, समस्या हट्छ : मन्त्री ज्वाला

चितवन, पुस २८ । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताउनुभएको छ । ड्राइभिङ स्कुल सङ्घको पाँचौँ महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले माघ १

कार दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौँ, पुस २८ चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा

माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने

काठमाडौँ, पुस २८ । नेकपा माओवादी केन्द्रले अगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति

बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै महाविर पुन, कति भयाे पुस्तक विक्री ?

तनहुँ, पुस २८ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कनुभएको छ । तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त

विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै

काठमाडौँ, पुस २८ । सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर ९आइपीओ० बिक्री गर्ने भएको छ ।

थानकोट–चित्लाङ सडकमा कार दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ, पुस २८ । थानकोट–चित्लाङ सडक खण्डमाकार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते रहेका छन् । दुर्घटनामा ओमकार निधि तिवारीसहित चार जनाको मृत्यु भएको भन्ने

दुई वर्षका बालकमा पहिलोपटक कलेजो प्रत्यारोपण

भक्तपुर, पुस २८ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, पुस २८ । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि

जबरजस्ती करणी गरेको अभियोगमा ७२ वर्षीय वृद्ध पक्राउ

झापा, पुस २७ । ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-१२ प्रगति टोल बस्ने ७२ वर्षीय धन बहादुर श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती