Deshkomedia

आगोले जलेर महिलाको मृत्यु

बर्दिया, पुस २९ । मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोक बस्ने ७५ वर्षीया चिन्की थरुनीको आगोले जलेरआइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो

दुई जना मृत अवस्थामा फेला

काठमाडौं, पुस २९ । बैतडीको सुर्नया गाउँपालिका–१ र ३ को सिमानामा रहेको सिदुन खोलामा दार्चुला नौगाडगाउँपालिका–४ सिप्टी बस्ने ५७ वर्षीय प्रेम सिंह धामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

झारफुक गर्ने बाहानामा नाबालिकालाई बलात्कार, एकजना पक्राउ

बीरगन्ज, पुस २९ । बारामा झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३०

सत्ता गठबन्धनले तीन प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्ने

काठमाडौँ, पुस २९ । राष्ट्रियसभा निर्वाचन लक्षित गरी सत्ता गठबन्धनले तीन वटा प्रदेशमा कार्यक्रम गर्ने भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक आगामी माघ पहिलो साता कोशी, मधेस

एनएलजी इन्स्योरेन्सले बोनस सेयर दिने

काठमाडौं, पुस २९ । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ५.५०

बैंकहरुले थप घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं, पुस २९ । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिँदै माघ १ गतेदेखि लागू हुनेगरि ब्याज दर घटाएका छन् । लगानीयोग्य रकम उल्लेख्य मात्रामा भए पनि ऋण माग नभएपछि

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ, पुस २९ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा निर्धारण गरिएको छ । आयोगले ले तीन लाख पचास हजार रुपैयाँसम्म

पर्यटकका लागि थासाङको ताल र गुफा नयाँ गन्तब्य

म्याग्दी, पुस २९ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका

सरकारले बजेट आफूअनुकूल प्रयोग गरेको छ : सांसद विश्वकर्मा

काठमाडौँ, पुस २९ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा निर्वाचित भएर हामीहरू संसद्मा आएको एक वर्ष बितिसकेको छ । यो एकवर्षे कार्यकाल समय र त्यसको उपलब्धिका हिसाबले उल्लेख्य प्रगति भयो भन्ने

स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ

सल्लेरी (सोलुखुम्बु), पुस २९ । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको