Deshko Media

महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता

काठमांडाै २८ असाेज निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट

मन्त्री फेर्न ओली र प्रचण्डबीच बालुवाटारमा २ घण्टा छलफल, को को हट्दैछन् ?

काठमाडौं, असोज २७ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भएको छ । करिब २ घण्टासम्म छलफल भएको बुझिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको

सीको भ्रमणलगत्तै चीनसहितको दक्षिण एशियाकै ठूलो सम्मेलन काठमाडौंमा हुँदै

काठमाडौं, असोज २७ दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि राजधानीमा शुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने उक्त सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र

चिनियाँहरुकै अगाडि उपप्रम पोखरेलले सी चिनफिङलाई ‘महामहिम राजदूत’ भनेपछि…

काठमाडौं, असोज २७ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चिनियाँ राजदूत भनेर चिप्लिएका छन् । ‘सिल्क रोड युथ फोरम’ले सोमबार राजधानीमा आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’मा

राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा निस्किँदै, को कुन देश ?

काठमाडौं, असोज २७ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा जाने भएका छन् । राष्ट्रपति भण्डारी म्यानमार तथा प्रधानमन्त्री ओली अजरबैजान जान लागेका हुन्। राष्ट्रपति भण्डारी म्यानमारका

गैरआवासीय नेपाली विश्व सम्मेलन मङ्गलबारदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमांडाै २७ भदाै नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । विश्व सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुँदैछ

नेपाली क्रिकेटमा ऐतिहासिक प्रगति, आइसिसीले गर्यो क्यानको निलम्बन फुकुवा

काठमाडौं, असाेज २७ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले शर्त राखेर निलम्बन फुकुवा गर्ने निर्णय

नेकपाका अर्का ठूलै नेताको यौनकाण्ड बाहिरियो !

काठमाडौं २७ भदाै परस्त्रीसँग अवैध सम्बन्ध राखेकै कारण तत्कालिन माओवादी कमाण्डर कृष्णबहादुर महराको हुँदाखाँदाको सभामुख पद गयो । त्यतिमात्रै होइन जेल समेत जानुपर्यो । चीनका खास मान्छे भनेर चिनिने महराले

नेपाली नेतासँगको भेटमा चिनियाँ राष्ट्रपतिले किन दिए हड्डी भाँच्ने धम्की ?

काठमाडौं, असोज २७ उत्तरी छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ दुई दिवसीय नेपाल भ्रमण सम्पन्न गरेर स्वदेश फर्किसकेका छन् । नेपालमा उनको भव्य स्वागत तथा ऐतिहासिक सम्झौताहरु समेत भए ।

कुन कुन नेतालाई भेट्दै छन चिनियाँ राष्ट्रपतिले? यस्तो छ सेड्युल

काठमाडौं, असोज २४ दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली शीर्ष नेतासँग भेट गर्ने भएका छन् । भ्रमणका दौरान सी ले प्रमुख प्रतिपक्षी नेपाली