Deshkomedia

युवाहरुले गरे भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

भोजपुर, माघ ३ । भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा

सुनको मूल्य आज एकैदिन १२ सय रुपैयाँले घट्यो

काठमाडौं, माघ ३ । नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) एकैदिन तोलामा हजार दुई सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला एक लाख १९ हजार चार सय रुपैयाँमा कारोबार भएको

कोरियन भाषा परीक्षाको मिति सर्यो

काठमाडौँ, माघ २ । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षाको मिति सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो । ईपीएस ‘मेन्युफ्याक्चरीङ

गरिमा क्यापिटलले ल्यायो ‘गज्जबको लगानी व्यवस्थापन सेवा योजना’

काठमाडौं, माघ २ । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागि ‘गज्जबको लगानी व्यवस्थापन सेवा योजना’ ल्याएको छ । यो योजना माघ १ गतेदेखि माघ मसान्तसम्म मात्र लागू हुनेछ ।

गुमनाम रत्नेचौरलाई जब सामाजिक सञ्जालले चिनायो

म्याग्दी, माघ २ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार/पाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष/माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका

किशोरीमाथि सामूहिक बलात्कार, नगरप्रहरीसहित पाँच जना पक्राउ

काठमाडौं, माघ २ । मुगुमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्लाको छायानाथ रारा नगरपालिका घर भएकी एक १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको

सर्वश्‍वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

काठमाडौं, माघ २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युराले सर्वश्‍वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादीलाई २१ वर्षपछि पक्राउ गरेको छ । २०५९।११।२८ गते धादिङको मैदी–९ स्थायी ठेगाना भई हाल ज्वालामुदी

ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा लुईटेल

काठमाडौं, माघ २ । ग्लोबल आइएमई बैंक लिमिटेडको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मन्दिप लुईटेललाई नियुक्त गरिएको छ । कम्पनीको

क्यान्सर अस्पतालमा लापरवाही, अस्पतालमै हराउँछ बिरामीको फाइल

चितवन, माघ २ । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने । नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई

मुख्यमन्त्रीलाई मायाको चिनो– चोयाको डालीमा भाँगो र गुन्द्रुक

बागलुङ, माघ २ । पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ । स्थानीयस्तरमा विभिन्न अवसरमा आयोजना गरिने यस्ता मेला–महोत्सवमा सहरबजारका सामग्री राख्ने विगतको परम्परा