Deshkomedia

नक्कली मदिरा उत्पादन गर्ने ९ जना पक्राउ

काठमाडौं, माघ ३ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने उछाल

काठमाडौं, माघ ३ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दोहोरो अंकले गिरावट आएको छ । नेप्से १२।१० अंकले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा बन्द भएको हो

जिबी राई र रवि लामिछानेविरुद्ध उजुरी दर्ता

काठमाडौँ, माघ ३ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै

आर्मीमाथि बागमतीको राेमाञ्चक जित

काठमाडौं, माघ ३ । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको राेमाञ्चक जित हात पारेको छ । जितको लागि ९८ रनको सामान्य लक्ष्य बागमतीले २२।१

अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक

म्याग्दी, माघ ३ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनौट गरेका छन् । भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका

सुनजस्तो देखि पहिलो धातु र नगदसहित एकजना पक्राउ

काठमाडौं, माघ ३ । कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस नजिकबाट सुन जस्तो देखिने पहेलो धातु र नगदसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सुन जस्तो देखिने धातु करिब १० तोला ६

काठमाडौंमा दुई जना मृत फेला

काठमाडौं, माघ ३ । काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा ज्यामी काम गर्ने एक जना मृत फेला परेका छन् । धादिङ थाक्रे गाउँपालिका–१ घर भएका

काठमाडौंमा आगोले जलेर एक जनाको मृत्यु

काठमाडौं, माघ ३ । काठमाडौंमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा

सुनजस्तो देखिने पहेलो धातुसहित दुई जना पक्राउ

काठमाडौं, माघ ३ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित विकासशिल चोकबाट सुन जस्तो देखिने ६ सय ५८ ग्राम पहेलो धातुसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै धनगढी उपमहानगर, कतिले लिए सेवा ?

कैलाली, माघ ३ । कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ । पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरेर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाएको