Deshkomedia

एकै पटक पाँच पदमा नाम निकाल्ने मनीषालाई ओलीले दिए बधाई

काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगले लिएको विभिन्न परीक्षमा एकैपटक पाँच पदमा नाम निकाल्ने गुल्मीकी मनीषा जिसीलाई बधाई दिएका छन् ।

छोराको हत्या आरोप लागेका बाबु टीकापुरबाट पक्राउ

सुर्खेत, माघ ४ । सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोप लागेका बुवा कैलालीको टीकापुरबाट पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान टीकापुर(१ बाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो

पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ

चितवन, माघ ४ । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक

सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : रेखा शर्मा

काठमाडौँ, माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत पुस १० गते एक वर्ष पूरा गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षार्थ भएका भावनानुरुप प्रतिनिधिसभाको

ताक्लाकोटमा एक नेपालीको मृत्यु

सिमकोट, माघ ४ । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं, माघ ४ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको

स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जोशीको निधन

बाजुरा, माघ ४ । स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समयदेखि बिरामी भएकी जोशीको बुधबार रातु मृत्यु भएको हो । ५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर

केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुनमा

काठमाडौँ, माघ ३ । ‘केपी ओली कप फुटबल प्रतियोगिता’ को दोस्रो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ नेपालले बुधबार पत्रकारसम्मेलन आयोजना गर्दै प्रतियोगिता

खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिन जरूरी : रक्षामन्त्री खड्का

ललितपुर, माघ ३ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभएको छ । ललितपुर क्षेत्र नं १

गौशला-२६ भन्दै एक युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ

काठमाडौं, पुस ३ । ‘गौशाला २६’ भन्दै एक युवतीको ‍‍फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ‘गौशाला २६’ बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती हुन् ।