Deshkomedia

बक्सिङ खेलाडी नीता गोसाई भक्तपुरमा मृत फेला

काठमाडौं, माघ ४ । बक्सिङ खेलाडी नीता गोसाईं भक्तपुरमा मृत अवस्थामा फेला परेकी छन् । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी उनी भक्तपुर नगरपालिका–८ स्थित घरमा मृत अवस्थामा फेला

बारपाक सुलिकोटमा बालबालिकामा रक्तअल्पताको समस्या

गोरखा, माघ ४ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पालिकाभित्र अध्ययनरत १० वर्षभन्दा माथि १२ कक्षासम्मका बालबालिकामा ‘हेमोग्लोबिन’

पालिकाबाटै राहदानी सेवा

सिरहा, माघ ४ । सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी ९पासपोर्ट० वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गर्नुभएको

कालिमाटीबाट कोठाको ताला फोडेर धनमाल चोरी

काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाको ताला फोडेर धनमाल चोरी भएको छ । धादिङ धुनवेसी गाउँपालिका–८ घर भएका २८ वर्षीय राजन कार्कीको कोठाकाे

कोशी प्रदेशविरुद्ध आर्मी ९ विकेटले विजयी

काठमाडौँ, माघ ४ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । ओपनर इमरान शेख

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

धादिङ, माघ ४ । धादिङ प्रहरीले दुई थान एकनाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको गजुरी गाउँपालिका–४ अर्चले बस्ने ५६ वर्षीय धन बहादुर प्रजालाई प्रहरीले एकनाले भरुवा

बालिकालाई जबरजस्ती करणी गराउने मतियारसहित तीन जना पक्राउ

दाङ, माघ ४ । एक सात वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित प्रहरीले तीन जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । ्पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सिप्टा बस्ने ४३ वर्षीय

१३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

मोरङ, माघ ४ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सुन्दरहरैचा नगरपालिका–६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई प्रहरीले

पाकिस्तानले पनि गर्यो इरानस्थित ‘आतङ्कवादी आश्रयस्थल’मा आक्रमण

तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ । इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार

गरिमा विकास बैंकद्धारा ‘गरिमा फाइप इन वन बचत खाता’ सार्वजानिक

काठमाडाैं, माघ ४ । गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइप इन वन (5 In 1) बचत खाता’ सेवा सार्वजनिक गरेको छ । गरिमा फाइप इन वन बचत खातामा ग्राहकहरुले