Deshkomedia

संसद्को भूमिका प्रभावकारी बनाउन सरकार पनि उत्तरदायी हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ, ५ माघ : सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

काठमाडौं, माघ ५ । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेर परिचालन गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी परिचालन गरेको हो ।

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्यो

काठमाडौं, माघ ५ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो

राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि अध्यादेश जारी

काठमाडौँ, माघ ४। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आर्थिक

त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

काठमाडौँ, माघ ४ । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत

पार्टीपंक्तिलाई ओलीको निर्देशन- निर्णायक आन्दोलनको तयारीमा रहनू

काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई हानिकारक गठबन्धनबाट जोगाउन निर्णयक आन्दोलन गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा बोल्दै उनले यस्तो

रवि लामिछानेविरुद्ध नेविसंघकाे उजुरी, सहकारी विभागअघि प्रदर्शन

काठमाडौँ, माघ ४ । नेपाल विद्यार्थी संघले पनि सहकारी घोटाला प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजुरी दिनुका साथै प्रदर्शन गरेको छ । नेविसंघले सहकारी विभागमा उजुरी दर्ता

पाकिस्तान र इरानबीचको विवाद समाधानका लागि चीनले मध्यस्थता गर्ने

पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतङ्कवादी लडाकूलाई लक्षित गरी हाले भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ । पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

पोखरा, माघ ४ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा एक सभालाई सम्बोधन गर्न पुगेका उनलाई त्यहाँस्थित लोकतान्त्रिक चोकमा हातपात भएको हो । प्रसाईँलाई बागलुङकै धौलागिरी चोकमा

लुक्लामा हवाई सेवा लिने पर्यटकको संख्या २३ प्रतिशतले वृद्धि

सोलुखुम्बु, माघ ४ । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा