Deshkomedia

आम सञ्चार, मिडिया काउन्सिल र सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक तयार

काठमाडौँ, माघ ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल मिडिया काउन्सिल, आमसञ्चार र सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) सम्बन्धी तीन विधेयकको मस्यौदा तयार गरेको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी

वादी समुदायका अगुवा रंगे वादीको निधन

बझाङ, माघ ५ । वादी समुदायका अगुवा रंगे वादीको निधन भएको छ । बझाङको थलारा गाउँपालिका-५, खोली बस्ने रंगको निवासमै निधन भएको हो । बिहीबार दिउँसो आराम गर्न भनेर सुतेका

पाँच किमी सडकको काम तीन वर्षमा आधा मात्र

लुम्बिनी, माघ ५ । काम सुरु भएको तीन वर्ष बितेको छ । प्रदेश सरकारको योजनाअन्तर्गत बेल्बास–बेथरी–मर्चवार खण्डमा पाँच किमी सडक निर्माण सम्पन्न हुन सकेको छैन । ‘कनेक्टिभिटी’ सुधार गर्न र

धरानमा सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्री गर्न नपाइने

काठमाडौं, माघ ५ । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ । यसअघि २९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार नगरप्रमुख हर्क

राष्ट्रियसभा निर्वाचन : मतदान केन्द्रमा पुग्यो मतपत्र

काठमाडौँ, माघ ५ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी

पेन्सनजस्तै भयो सुन्तला खेती, पुनः फर्किन परेन विदेश

म्याग्दी, माघ ५ । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर हुनुहुन्थ्यो ।

लक्ष्मी सनराइज बैंकद्वारा ‘ई-कमर्स अक्वायरिङ’ सेवा सुचारु

काठमाडौं, माघ ५ । लक्ष्मी सनराईज बैंकले “ई(कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई(कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक हो । यो सेवा नेप्स र

राउटे बालिकाको मृत्यु

दैलेख, माघ ५ । राउटे समुदायमा एक बालिकाको विहीबार राति मृत्यु भएको छ । एक महिनाअघिदेखि विरामी रहेकी हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाहीको मृत्यु भएको हो । उपचार

घरमा आगो लाग्दा जलेर एक महिलाको मृत्यु

लमजुङ, माघ ५ । लमजुङको मर्स्यांङ्दी गाउँपालिका–४ स्यागे बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी श्रीमती ४१ वर्षीया सन्तमाया श्रेष्ठको जलेर मृत्यु भएको छ

एक थान भरूवा बन्दुकसहित ६ जना पक्राउ

बागलुङ, माघ ५ । बागलुङको जैमिनी नगरपालिका–८ गाईधुने हुनेहवा सामुदायिक वनको समाखरी भन्ने स्थानबाट१ थान भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीले सोही नगरपालिका–८ बस्ने बाँके राप्ती सुनारी