Deshko Media

‘जिउँदै मान्छे जलाएर मार्ने’ आलमबारे प्रदीप पौडेल भन्छन्, कांग्रेस भएकै आधारमा थुन्न पाइन्न

काठमांडाै २८ भदाै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो पार्टीका सांसद अफताब आलमलाई पूर्वाग्रही ढंगले थुन्न नपाइने बताएका छन्। दोषी भए कानूनले कारवाही गरिहाल्ने भन्दै कांग्रेसको सांसद भएकै कारण

महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं, असोज २८ बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधिश दीपकुमार दाहालको

नयाँ युवतीसँग पूर्वयुवराज पारसको प्रेमलिला ! को हुन यी ‘हट गर्ल’ ?

काठमाडौं, असोज २८ आफ्ना अनेक हत्कण्डाले विवाद र चर्चामा आइरहने पूर्वयुवराज पारस शाह नयाँ युवतीसँगको अस्वभाविक हिमचिमले चर्चामा आएका छन् । घरकी लक्ष्मी अर्थात पूर्वयुवराज्ञी हिमानीसँग सम्बन्ध विगारेर यसअघि थाई

सबैलाई आश्चर्यमा पार्दै पारस खड्काले छाडे राष्ट्रिय टोलीको कप्तानी

काठमाडौं, असोज २८ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएका छन् । खड्काले फेसबुकमार्फत कप्तानको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन् । कप्तानबाट अलग भए पनि राष्ट्रिय

सी फर्किएपछि नेपालबारे चीनले सार्वजनिक गर्यो यस्तो धारणा

काठमाडौँ, असाेज २८ चीनले दक्षिण एसियामा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई संयुक्त रूपमा निर्माण गर्न नेपाल महत्वपूर्ण सहयात्री रहेको बताएको छ । नेपालको दुई दिने राजकीय भ्रमण गरि चीनका

रोनाल्डाेले पुरा गरे ७ सय गोल, तोडियो सबै रेकर्ड

काठमाडौं, असोज २८ विश्व चर्चित स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सात सय गोल पुरा गरेका छन् । सोमबार राति भएको खेलमा उनले युक्रेनविरुद्ध गोल गरेसँगै ९७३ खेलबाट रोनाल्डोले आफ्नो करियरकै सात

देउवाले स्वीकार गरे चिनियाँ राष्ट्रपतिको प्रस्ताव

काठमाडौं, असोज २८ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रस्ताव स्वीकार गरेका छन्। चिनियाँ सरकारी समाचार संस्था सिन्हुवाका अनुसार नेपाल भ्रमणका क्रममा देउवासँग भेट गर्दै

चिनियाँ राष्ट्रपतिले ‘पुरानो मित्र’ भन्दै गरे ओली र प्रचण्डको प्रशंसा, राखे यस्तो प्रस्ताव

काठमाडौं, असोज २८ दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन्। चीनको सरकारी समाचार संस्था सिन्हुवाका

सभामुखका लागि नेकपाभित्रै तानातान

काठमांडाै २८ असाेज कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र

मन्त्रिपरिषद् हेरफेर हुँदै, उपसभामुखलाई राजीनामा गराइँदै

काठमांडाै २८ असाेज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग