Deshkomedia

संसद् बैठक ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्न छलफल

काठमाडौँ, माघ ७ । संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिएको छ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग सो विषयमा संयुक्तरुपमा छलफल गर्नुभएको हो

भारतबाट रुस गइरहेकाे जहाज अफगानिस्तानमा दुर्घटना

काठमाडौं, माघ ७ । भारतबाट रुस जाँदै गरेको रुसी जहाज अफगानिस्तानमा दुर्घटना भएको छ । भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै

चिसोले आलुखेतीमा डढुवा कीराको सङ्क्रमण

सुनसरी, माघ ७ । चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन् । हुस्सु र शीतलहरका कारण सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका

अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै

म्याग्दी, माघ ७ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर

विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ

काठमाडौँ, माघ ७ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

हिन्दी भाषामा ‘जय मधेश’ गीत सार्वजनिक

काठमाडौं । बलिदानी दिवसको अवसर पारेर ‘जय मधेश’ गीत सार्वजनिक भएको छ । उदितनारायण झा र रविराज साहको स्वरमा ‘मधेश गान’ यही माघ ५ गते वीरगञ्जमा सार्वजनिक गरिएको हो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

काठमाडौँ, माघ ७ । नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ ।

माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौँ, माघ ७ । माइतीघरमा प्रदर्शन गर्ने सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल विद्यार्थी संघका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित नेविसंघले

सडक दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

वीरगन्ज, माघ ७ । वीरगन्जमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ मा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा एमदीबीएस अध्ययनरत धनुषा

बाटोमा हिँडिरहेका ६५ वर्षीय वृद्धमाथि चक्कु प्रहार

दाङ, माघ ७ । दाङमा एक ६५ वर्षीय वृद्धमाथि चक्कु प्रहार भएको छ । जिल्लाको बबई गाउँपालिका-२ का ६५ वर्षीय टीका खत्रीमाथि ६० वर्षीय पर्शाराम खत्रीले चक्कु प्रहार गरेका हुन्