Deshkomedia

इजरायलद्वारा दक्षिणी गाजाको ठूलो शहरमा बमबारी

इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाईका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।

श्रीलङ्काको दक्षिणी क्षेत्रमा गोली चल्दा ५ जनाको मृत्यु

श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको बताउनु भएको

दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए

चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा

पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वनय नगर्न आदेश

काठमाडौँ, माघ ८ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश गरेकोे छ । न्यायाधीशहरु ऋषिराम दवाडी र

भिरबाट लडेर दुई जनाको मृत्यु

डोटी, माघ ८ । डोटीको बडिकेदार गाउँपालिका– ३ स्थित पातलको भिरबाट लडेर एक जनाको मृृत्यु भएको छ । बडिकेदार–२ असुरा बस्ने वर्ष २२ को राजिब मास्की मगर भिरबाट अन्दाजी ७००

काँडेतारमा बेरिएको अवस्थामा बाघ मृत फेला

धनगढी, माघ ८ । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वनमा बाघ मृत अवस्थामा फेला परेको छ । जंगलमा घेरबार लगाएको काडे तारमा घाँटी बेरिएको अवस्थामा आइतबार

अमेरिकामा हिम आँधीबाट ९० जनाको मृत्यु, आपतकाल घोषणा

वासिङ्टन डीसी । अमेरिकामा हिमआँधीका कारण ९० जनाको मृत्यु भएको छ । हिम आँधी र हिउँसँग सम्बन्धित दुर्घटनाहरूमा मानिसहरुको मृत्यु भएको हो । अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु

इजरायली आक्रमणमा हालसम्म २५ हजार प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायली आक्रमणका कारण गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २५ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत अक्टोबर ७ मा इजरायल(हमास द्वन्द्व शुरु भएदेखि ज्यान गुमाउने प्यालेस्टाइनीको

काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड

काठमाडौँ, माघ ९ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम

मञ्जुश्री फाइनान्सले गर्यो लाभांश वितरण

काठमाडौं, माघ ८ । मञ्जुश्री फाइनान्स लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गएको पुस २५ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित ५ दशमलव २६ प्रतिशत