Deshkomedia

सुदूरपश्चिममा पहिलोपटक एसपीए टेकफेस्ट ०.१ हुने

धनगढी, माघ ८ । आगामी फागुन ४ गते एसपीए टेक फेस्ट ०.१ हुने भएको छ । एसपीए कलेजको रोबोटिक्स क्लबद्धारा आयोजित प्रतियोगिता सुदूरपश्चिम प्रदेश स्तरीय हुनेछ । टेक फेस्टमा रोबो

अयोध्यामा राम मन्दिरको उद्घाटन, नेपालमा उल्लास

धनुषा, माघ ८ । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ ।

हिमपात नहुँदा किसानलाई चिन्ता

सिमकोट, माघ ८ । हुम्लाका किसान लामो समयसम्म हिमपात नहुँदा खडेरी पर्ने चिन्तामा परेका छन् । माघको पहिलो सातासम्म पनि हिमपात नहुँदा यहाँका किसानको चिन्ता झन बढेको हो ।

अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा गरियो

काठमाडौं, माघ ८ । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको छ । उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्नुपर्ने बाध्यता

बागलुङ, माघ ८ । गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ । नगरपालिकाले

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक चिकित्सक पक्राउ

काठमाडौं, माघ ८ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा डाक्टर शम्वुद्ध भट्टाचार्य पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले डा। भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ

बर्दियाको भादा नदीमा एक महिला मृत फेला

काठमाडौं, माघ ८ । बर्दिया गुलरिया नगरपालिका–१० लटकनियाघाट स्थित भादा नदीमा एक जना महिला मृत फेला परेकी छन् । नदीमा अन्दाजी ५० वर्षीया महिला डुबेको अवस्थामा मृत फेला परेको जिल्ला

वर्ल्डलिंककले ल्यायो ‘स्मार्ट कोम्बो डिल’

काठमाडौं, ८ माघ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, माघ ८ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा निर्वाचन : आज रातिदेखि मौन अवधि

काठमाडौं, माघ ८ । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि मौनअवघि सुरु हुने र यस अवधिमा प्रचार