Deshkomedia

भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाट फिर्ता

काठमाडौँ, माघ ९ । भिजिट भिसामा विदेश जान लागेका ८४ जना त्रिभुवन विमानस्थलबाटै फिर्ता भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय पछिल्लो २४ घण्टामा कतार, दुबई र बहराइन जान

रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

काठमाडौँ, माघ ९ । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी रेको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले

भरतपुर भ्रमण वर्ष उद्घाटनसँगै बाघ सहजै देख्न पाइने

चितवन, माघ ९ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते ९मार्च १ तारिख० मा हुँदैछ ।

भिजिट तथा पर्यटकीय भिसा खुकुलो बन्याे, नयाँ कार्यविधि जारी

काठमाडौँ, माघ ९ । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलो बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान

५३ तोला चाँदीसहित बाराबाट दुई जना पक्राउ

वीरगन्ज, माघ ९ । बारामा ५३ तोला चाँदीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा गरेको जाँचका क्रममा पथलैयाबाट धरान उपमहानगर वडा नम्बर ५

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, माघ ९ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से ०.४० अंकले घटेर दुई हजार ९८ दशमलव

सेनाका तस्बिर तथा युनिट विशेष प्रदर्शनी

काठमाडौँ, माघ ९ । नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । उहाँहरुलाई प्रधानसेनापति शर्माले नगद पुरस्कार तथा

विश्वविद्यालयका लागि राष्ट्रिय मापदण्ड प्रस्ताव

काठमाडौँ, माघ ९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको उच्चशिक्षा ऐन, २०८० को मस्यौदामा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि राष्ट्रिय मापदण्ड निर्धारण गरिएको छ । उच्च शिक्षाका समग्र

एसईई चैत १५ गतेदेखि हुने, यस्तो छ परीक्षा तालिका

काठमाडौँ, माघ ९ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन

म्यानमारको विमान भारतीय सीमामा दुर्घटनाग्रस्त

एजेनसी । आफ३ना भगौडा सेनालाई लिन आएको आएको म्यानमारको एउटा विमान भारतीय सीमामा दुर्घटना भएको छ । म्यानमार सेनाको भएको उक्त विमान मिजोरममा दुर्घटनामा परेको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।