Deshkomedia

फुटपाथ व्यापारीले घेरे काठमाडौँ महानगर

काठमाडौँ, माघ १० । फुटपाथमा व्यवसायीहरुले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् । रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् । ‘स्वरोजगार श्रमिकका लागि

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार अब प्रदेश सरकारलाई

काठमाडौँ, माघ १० । भौण्तिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताउनुभएको छ ।

यू-१९ विश्वकप : नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं, माघ १० । आईसीसी यू-१९ विश्वकपमा नेपालले पाकिस्तानविरुद्ध ब्याटिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ

धनगढीमा पाँच तले घरबाट हाम फालेपछि एक व्यवसायीको मृत्यु

धनगढी, माघ १० । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका एक व्यवसायीको मृत्यु भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष

भिजिट भिसामा विदेश जानेहरुका लागि १३ बुँदे परामर्श ६ बुँदे कार्यविधि आजदेखि लागू

काठमाडौँ, माघ १० । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले भ्रमण भिसामा विदेश जाने नेपाली ठगीमा पर्न थालेपछि भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि १३ बुँदे नयाँ यात्रा परामर्श

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

महोत्तरी, माघ १० । औरही नगरपालिका–२ मुसहरीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मुसहरी टोलमा बस्ने ७५ वर्षीया गोलिया देवी सदाको आफ्नै घर अगाडि आगो ताप्ने

वनमा गएका बेला करेन्ट लागेर मृत्यु

धनगढी, माघ १० । घोडाघोडी नगरपालिका–१० पहलमानपुर बस्ने ४० वर्षीय धन बहादुर शाहको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित तुलसीपुर सामुदायिक वनमा करेन्ट लागेर गम्भीर घाइते

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

काठमाडौं, माघ १० । एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई ठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २५ वर्षीय निरन्जन बुढाथोकी पक्राउ परेका छन् । बुढाथोकीले ती

श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

सल्यान, माघ १० । श्रीमतीको हत्या गरेको आरोपमा छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको छ । २८ वर्षीया श्रीमती सिमा कँवर भन्ने पार्वती कँवरको हत्या

राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, निरन्तर नाफा कमाउँदै

काठमाडौँ, माघ १० । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते