Deshkomedia

एनसेल एपबाटै अब पुलिस रिपोर्ट बनाउन सकिने

काठमाडौं, भदौ २१ । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब एनसेल एपमार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका

इन्टरनेट शुल्क मनपरी रुपमा नलिन निर्देशन

काठमाडौँ, भदौ २१ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले मनपरी शुल्क निर्धारण गरेको भन्दै प्राधिकरणसँग स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : यस्तो आयो प्रारम्भिक रिपोर्ट

काठमाडौं, भदौ २१ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे गठित जाँचबुझ समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २१। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशका अधिकांश

बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक बेपत्ता

बागलुङ, भदौ २१ । बागलुङको बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् । मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे

चालु आवको बजेट ल्याउँदै सुदूरपश्चिम सरकारको तयारी

काठमाडौं, भदौ २१ । सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ ।   यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण टोली २२ सदस्यीय हुने

काठमाडौं, भदौ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण टोली २२ सदस्यीय हुने भएको छ। राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री सहितको टोली असोज ६ गते न्युयोर्क जान लागेको हो। जसलाई

भोजपुरमा प्रभावकारी बन्दै आयुर्वेद उपचार सेवा

काठमाडौँ, भदौ २१ । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत आर्थिक वर्ष २०८०/८१ मा ४४ हजार ७३ जना

आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

काठमाडौं, भदौ २१ । बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर

बलात्कार आरोपमा बैतडीमा एक जना स्वास्थ्यकर्मी पक्राउ

बैतडी, भदौ २१ । बैतडीमा एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।  सिगास गाउँपालिका-२ का ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी