Deshko Media

बालुवाटार बसेको नेकपा बैठकले गर्यो यस्ता निर्णय, वामदेव गौतमलाई दिइयो नयाँ मान्छे

काठमाडौं, असोज २९ सत्तारुढ नेकपा कम्युनिस्ट पार्टीको बैठकले दुइटा निर्णय गरेको छ । चाडपर्वको अवसरमा आयोजित चियापानको पूर्वसन्ध्यामा विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष वामदेव गौतमको कमिटी र उपनिर्वाचनमा

विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे, यस्तो छ नवनिर्वाचित कार्यसमिति

काठमाडौं, असोज २९ विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी शिवप्रसाद थापालाई पराजित गर्दै पाण्डे ५८ प्रतिशत मत पाएर अध्यक्ष बने ।

पाकिस्तानलाई मलेसियाको बलियो साथ, महाथिरको कदमले भारतको सातो गयो

काठमाडौं, असोज २९ गत वर्षको अगस्ट महिनामा इमरान खान पाकिस्तानका प्रधानमन्त्रीमा निर्वाचित भए । त्यसको तीन महिनाअघि ९२ वर्षीय महाथीर मोहम्मद मलेसियाको प्रधानमन्त्री बनेका थिए । इमरान र महाथीर दुबै

ठूलो संख्यामा खुल्यो सरकारी जागिरको अवसर, (हेर्नुस् विज्ञापन)

काठमाडौं, असोज २९ ठूलो संख्यामा सरकारी जागिरका लागि लोकसेवा आयोगले आवेदन आह्वान गरेको छ । बुधवार सूचना प्रकाशित गर्दै आयोगले विभिन्न तहमा कर्मचारीको दरखास्त आह्वान गरेको हो । आयोगले राजप्रत्रांकित

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, नयाँ सभामुखबारे निर्णय हुने

काठमाडौं, असोज २९ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकले नयाँ सभामुखको उम्मेदवारीबारे टुंगो लगाउने सचिवालयका एक सदस्यले बताए । नेकपाभित्र सभामुखमा ओनसरी

महिलामा यौन इच्छा बढाउने नयाँ औषधि आयो

महिलाहरुमा यौन इच्छा बढाउने नयाँ औषधि आएको छ । अमेरिकी सरकारले उक्त औषधिलाई स्वीकृत समेत गरिसकेको छ । औषधिको नियमन गर्ने अमेरिकी निकायले महिलाले प्रयोग गर्ने भ्लेसी नामक भियाग्रालाई स्वीकृत

राष्ट्रपति भण्डारी आज म्यान्मार जाँदै

काठमाडौं, असोज २९ राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्दैछिन् । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय

सांसद साह पक्राउ

काठमांडाै २८ असाेज जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । त्रिभुवन

भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल : प्रधानमन्त्री

काठमांडाै २८ असाेज प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन । उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान

काठमांडाै, असाेज २८ अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन । संयुक्त राज्य अमेरिकाको वाशिङटन