Deshkomedia

नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ७६ करोडको कारोबार

काठमाडौं, माघ ११ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सामान्य अंक अंकको गिरावट भएको छ । आज नेप्से ३।९४ अंकले घटेर दुई हजार ८४ दशमलव

दार्चुलामा भिरबाट लडेर मृत्यु

धनगढी, माघ ११ । दार्चुलामा भिरबाट लडेर शैल्यशिखर नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–८ पैराधार भन्ने ठाउँमा घाँस काट्नेक्रममा भिरबाट लडेर पतेगैरकी ५० वर्षीया अम्बिका देवी

एउटै गाउँबाट रु ११ करोडका सुन्तला बिक्री

पर्वत, माघ ११ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ । अन्यत्र सुन्तलाको

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, माघ ११ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका–२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ३१ वर्षीय अशोक श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च

गैँडा मारेको आरोपमा पक्राउ

चितवन, माघ ११ । चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ का टीकाराम बोहरा

अछाममा भरूवा बन्दुकसहित एक जना पक्राउ

अछाम, माघ ११ । मंगलसेन नगरपालिका–१२ ठाँटीखाद बस्ने ३१ वर्षीय टंकबहादुर शाहीलाई एक थान भरूवा बन्दुकसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैरीटाडबाट खटिएको प्रहरीले उनलाई

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, माघ ११ । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ठगी गरेको अभियोगमा काठमाडौं

सहकारीमार्फत स्वरोजगार बन्दै महिला

घोराही, माघ ११ । पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम

कांग्रेसले माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने

चितवन, माघ ११ । नेपाली कांग्रेस चितवनले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो

जापानमा मृत्युदण्डको पक्षमा कडा समर्थन

जापानमा मृत्युदण्डको कडा जनसमर्थन रहेको छ । मृत्युदण्डलाई गोप्य र ‘क्रूर’ तरिकाले गरिने गरिएको भन्दै यस विधिको भने चर्को आलोचना गर्ने गरिएको छ । जापानमा मृत्युदण्ड दिँदा अहिलेपछि झुण्डाएर दिने