Deshkomedia

बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, माघ १२ । धनकुटामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बालिका बलात्कार आरोपमा साँगुरीगढी गाउँपालिका-८ का ४४ वर्षीय अनके लोहोरूङ राई पक्राउ परेका

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौँ, माघ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले नेपाल

विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति, कहिलेदेखि आउँछ बजारमा ?

काठमाडौँ, माघ १२ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ ।

ईमेज बचत तथा ऋण सहकारीका संचालक समिति कोषाध्यक्ष पक्राउ

बागलुङ, माघ १२ । बागलुङको ईमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समिति कोषाध्यक्ष ३३ वर्षीया लक्ष्मी सेन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उक्त सहकारीका सञ्चालकसमिति अध्यक्ष, कोषाध्यक्षसहित

लागुऔषध कारोबारीलाई भगाउने पूर्वप्रहरी १६ वर्षपछि पक्राउ

काठमाडौं, माघ १२ । थुनामा रहेका लागुऔषध कारोबारीलाई भगाएको आरोप लागेका पूर्वप्रहरी जवान वीरवल यादव १६ वर्षपछि पक्राउ परेका छन् । यादवले काठमाडौं प्रहरीले पक्राउ गरेका भारतीय नागरिक असरफलाई थुनामै

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, माघ १२ । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सातजनालाई पोर्चुगल पठाइदिन्छु भनेर रकम असुल गरेको आरोपमा नुवाकोटका रोजिन न्यौपाने काठमाडौंको माछापोखरीबाट पक्राउ

बानेश्वरमा गुडिरहेकाे बस सडकमा भासियो (तस्बिरसहित)

काठमाडौं, माघ १२ । काठमाडौंको नयाँबानेश्वर चोकमा गुडिरहेको बस सडकमा भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सर्भिस लेनतर्फको सडकमा भासिएको हो । बसको टाएर

सरकारले ‘बिजनेस’ नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको छ- सांसद केसी

काठमाडौँ, माघ १२ । सङ्घीय सांसदको मुख्य काम र कर्तव्य भनेको ऐनरकानुन निर्माणको जिम्मेवारीसँगै जनजीविकाका सवालमा बेलाबखत देखिने गारोसाँघुरो हटाउँदै समृद्धिका लागि आवाज उठाउने रहेको छ । संविधानसभामार्फत संविधान जारी

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

काठमाडौँ, माघ १२ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि त्रिविका निमित्त उपकुलपति

गगन थापाले भोलिदेखि संवाद यात्रा सुरु गर्दै

काठमाडौँ, माघ १२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलि (शनिवार) देखि संवाद यात्रा सुरु गर्ने भएका छन् । उनी यही माघ २६ गतेसम्मका लागि शनिबारदेखि मेची-महाकाली संवाद यात्रामा निस्कने