Deshkomedia

नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने

काठमाडौँ, माघ १२ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा

हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं, माघ १२ । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको

नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई दियो चेकिङ्ग बोर्ड

काठमाडौं, माघ १२ । नेपालको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान गरेको छ । बुधबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष

खल्ती वलेट स्थापनाकाे सात वर्ष, ल्यायाे नयाँ अफर

काठमाडौँ, माघ १२ । नेपालको अग्रणी डिजिटल वलेट खल्तीले आज (शुक्रबार) आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको

नेको इन्सुरेन्सको सञ्चालक समिति अध्यक्षमा निरौला चयन

काठमाडौं, माघ १२ । नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट दुई जना र साधारण शेयरधनीको तर्फबाट तीन जना गरी

मानसिक सन्तुलन बिग्रेकी युवती बलात्कृत, एक जना पक्राउ

विराटनगर, माघ १२ । मोरङको केराबारीमा मानसिक सन्तुलन कमजोर भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार बेलुकी १८ वर्षीय युवतीलाई करणी गरेको आरोपमा

मन्त्री उपस्थित नभएपछि संसदीय समितिको बैठक स्थगित

काठमाडौँ, माघ १२ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान १० बजे बोलाइएको थियो । बैठकको कार्यसूची थियो अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको

यू-१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले फिल्डिङ गर्दै

काठमाडौं, माघ १२ । आईसीसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानविरुद्ध फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा अफगानिस्तानसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन

धनगढी, माघ १२ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ । शुक्रबार बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको

कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्ने माओवादीको चेतावनी

विराटनगर, माघ १२ । नेकपा ९माओवादी केन्द्र० कोशी प्रदेशमा नेपाली कांग्रेससंग सहकारर्य भंग गर्ने चेतावनी दिएको छ । माओबादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले कांग्रेसले धोका दिएको भन्दै