Deshkomedia

‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि परिचालन, को कहाँ खटिए ?

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाएको छ । कांग्रेसले हिमाली १० जिल्लाबाहेकका देशका अन्य सबै जिल्लामा अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको हो

किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल

कञ्चनपुर, माघ १३ । व्यावसायिक तरकारीखेतीमा संलग्न कृष्णपुर नगरपालिका–६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ । तरकारीखेती गर्नमा सघाउ पु¥याउनका लागि वडा कार्यालयले

विकास निर्माणका काममा सरकार असफल भइसक्यो : महासचिव आरोप

गलकोट, माघ १३ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

कांग्रेसले विश्वास गुमाइसक्यो, गठबन्धनबारे समीक्षा गर्छौं : उपमहासचिव पुन

रोल्पा, माघ १३ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको परिणामपछि उनले कांग्रेससँगको गठबन्धनबारे समीक्षा गर्नुपर्ने

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई

काठमाडौं, माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । पार्टी सभापति रवि लामिछाने दुई दिन भारत भ्रमणमा जाने भएपछि उक्त अवधिका लागि

जनतामा छाएको निराशा चिर्न संवाद यात्रा : महामन्त्री थापा

झापा, माघ १३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताउनुभएको छ । महामन्त्री थापाले आज बिहान

चिनियाँ उपमन्त्रीले गरिन् प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित

काठमाडौँमा आज यस वर्षकै चिसो, तापक्रम न्यून

काठमाडौँ, माघ १३ । हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम

यु-१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा 

काठमाडौँ, माघ १२ ।  नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यु-१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान माथि १ विकेटको रोमान्चक जित निकाल्दै

आकाशको उत्कृष्ट बलिङमा नेपालले पायो मध्यम लक्ष्य

काठमाडौँ, माघ १२ । तिव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङको मद्दतले नेपालले आइसिसी यु-१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १४५ रनमा समेटेको छ । सुरुवातदेखि नै घातक