Deshkomedia

गाजामा सहयोगको निरन्तरता दिन दातृ राष्ट्रहरूलाई संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गर्नुभएको छ

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा मुटु परीक्षण

काठमाडौँ, माघ १४ । पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा नवीकरणीय ऊर्जा परिसङ्घ नेपालले यहाँ मुटु जाँचसम्बन्धी बृहत् शिविर तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘आरई सेक्टर हेल्थ

बिहारका मुख्यमन्त्री नीतीशकुमारले दिए राजीनामा

काठमाडौँ । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले आइतबार राजीनामा दिएका छन् । उनले राजभवन पुगेर राज्यपाल राजेन्द्र अरलेकरसमक्ष राजीनामा बुझाएका हुन् । बिहारमा आइतबार नै नयाँ सरकार गठन हुने बताइएको

छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याइयो

नवलपरासी, माघ १४ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले

प्रतिष्ठानको पूर्वाधार र सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, माघ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “अन्य प्रतिष्ठान एवं शैक्षिक संस्थाबाट पनि

सुदूरपश्चिममा दलको नेता फेर्दा माओबादीमा लफडा, निर्णय सच्याउन निर्देशन

काठमाडौँ, माघ १४ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा प्रदेश संसदीय दलको नेता परिवर्तन गर्दा लफडा सुरु भएको छ । एक पक्षले बहुमतबाट प्रदेश संसदीय दलको नेता परिवर्तन गरेपछि लफडा सुरु

एसियन लाइफ इन्स्योरेन्सले लाभांश दिने

काठमाडौँ, माघ १४ । एसियन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ८।१५ प्रतिशत लाभांश दिने भएको छ । शुक्रवार बेलुका बसेको कम्पनीको सञ्चालक समितिको १८८ औँ बैठकले कुल चुक्ता पुँजीको ७।७५ प्रतिशत

गायिका राणालाई दीर्घसाधना सम्मान

काठमाडौँ, माघ १४ । विन्ध्यवासिनी फाउण्डेशनको १०औँ वार्षिक भेलाले ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०८०’ मा सम्मानित तथा पुरस्कृत हुने श्रष्टाको नाम अनुमोदन गरेको छ । शनिबार सम्पन्न भेलाले ‘विन्ध्यवासिनी सङ्गीत दीर्घसाधना सम्मान

तीन करोडमा बनेको वधशाला प्रयोगविहीन

पर्वत, माघ १४ । कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको वधशाला लामो समयदेखि प्रयोगविहीन छ । कुश्मा नगरपालिका–४ स्थित अर्मादीमा एक निजी

सुनचाँदीको मूल्य कति छ आज ?

काठमाडौं, माघ १४ । नेपाली बजारमा सुनचाँदीको मूल्य याे हप्ताकाे पहिलाे दिन आज (आइतबार) पनि स्थिर छ । अघिल्लो हप्ताको विहीबारदेखि स्थिर रहेको सुनको मूल्य यो हप्ताको पहिलो दिन आज