Deshkomedia

जोर्डनमा ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु

अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्युभएको अमेरिकाले जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाको सीमा नजिक उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी

त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन, घरबाटै आवेदन दिन सकिने

काठमाडौँ, माघ १५ । त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् ।

नेपाली वैज्ञानिक श्रेष्ठलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति

वासिङ्टन डिसी । तपाईको बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर वस्छन् रु त्यसले कतै तपाईको जीवनको उत्तराद्र्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार

बालिका बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ

झापा, माघ १५ । झापामा एक १५ वर्षीया बालिका बलात्कार आरोपमा एकजना युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले मोरङ उर्लाबारी नगरपालिका-८ का १९ वर्षीय आयुष

बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

कालिकोट, माघ १५ । कालिकोटमा बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका(९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोरा होमराज उपाध्यायको शौचालयमा राखिएको बाल्टिनको पानीमा

‘डाटा गोपनीयता दिवस’मा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले गरे प्रतिज्ञा

काठमाडौं, माघ १५ । ‘डाटा गोपनीयता दिवस’को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग र सचेत रहने प्रतिज्ञा गरेका छन् । साथै उनीहरुले कार्यस्थल तथा ग्राहकहरुको

जन्मजात नबोल्ने भोजपुरका कौशिका र दालाक्पाले देखाए प्रतिभा

भोजपुर, माघ १५ । इच्छाशक्ति भएमा अपाङ्गता भएर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण भोजपुरका दुई श्रवण क्षमता कम भएका बालबालिका बनेका छन् । उहाँहरु जन्मजात नै बोल्न र सुन्न

शीतभण्डारमा राखिएका सुन्तला कुहिएर नष्ट, वैज्ञानिक अनुसन्धान गरिँदै

अर्घाखाँची, माघ १५ । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखाँै मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका

विवाहका लागि वडाको सिफारिस अनिवार्य

जुम्ला, माघ १५ । बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ ।

ललितपुरमा विदेशी महिला मृत फेला

काठमाडौँ, माघ १५ । ललितपुरको मंगलबजारमा एक विदेशी महिला मृत फेला परेकी छन् । जर्मन घर भएकी एकजना महिला मृत अवस्थामा भेटिएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । मंगलबजारको