Deshkomedia

शहीदका सपना पूरा गर्न सबै क्रियाशील रहनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहीदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ

सुनको मूल्य आज पनि बढ्यो

काठमाडौं, माघ १६ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा थप तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौँ, माघ १५ । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

चीनको एक रेष्टुरेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु

उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको राजधानी होहोट स्थित एक रेष्टुरेन्टमा सोमबार आगलागी हुँदा चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । प्रारम्भिक

पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ

काठमाडौँ, माघ १५ । पोल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । एक युवतीलाई पोल्याण्ड पठाउँछु भनेर उनले ६ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका–२९

सीप भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा दिइने, स्वीकृत भयो कार्यविधि

काठमाडौँ, माघ १५ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ ।

बन्द उद्योगहरु सञ्चालन गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताउनुभएको छ ।

कोशीमा १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्न सुरू

विराटनगर, माघ १५ । कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क रुपमा उपचार दिन सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण

नेप्से १० अंकले बढ्यो, चार अर्ब बढीको कारोबार

काठमाडौं, माघ १५ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आव आइतबार १०।३७ अंकले बढेर २०९४।४६ बिन्दूमा पुगेको छ । आज ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको

बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

दाङ, माघ १५ । बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको बसको