Deshkomedia

भारतले गर्यो ब्यालेस्टिक मिसाइल अग्नि–४ प्रक्षेपण

काठमाडौं । भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । अग्नि–४ मिसाइल रणनीतिक

आज २१ औँ निजामती सेवा दिवस मनाइँदै

काठमाडौं, भदौ २२ । २१ औँ निजामती सेवा दिवस शनिबार देशैभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि

काठमाडौंका आज यी स्थानमा विद्युत अवरूद्ध हुने

काठमाडौं, भदौ २२ । काठमाडौंको नक्साल सहायक वितरण केन्द्र अन्तर्गका विभिन्न स्थानमा ६ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले ओम फिडरअन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोवीखोला

दुर्घटना अपडेट : बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

नवलपरासी, भदौ २२ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका– १० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको

आज चेपाङ समुदायले न्वागी पर्व मनाउँदै

चितवन, भदौ २२ । चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ

बसको ठक्करबाट बालकको मृत्यु, एक घाइते

काठमाडौं, भदौ २२ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसको

सरकारले संविधान दिवस तीन दिनसम्म मनाउने

काठमाडौं, भदौ २२ । सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रूपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान ३ असोज २०७२ मा जारी भएको

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । मनसुनी वायुका

आज शनिवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको साथ मिल्नेछ । पारिवारिक जमघटको वातावरण बन्ला । बृष(इ, उ, ए,

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन, बागलुङ २१ । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको