Deshkomedia

बिपीका उपकुलपतिमाथि दुर्व्यवहारको प्रयास, तीन जना पक्राउ

विराटनगर, माघ १६ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीमाथि दुर्व्यवहार भएको छ । उपकुलपतिको कार्यकक्षमा भेट्न गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास भएको

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले सोमबार पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १० वर्षको जेल सजाय

युट्यूबर मनोज मानव पक्राउ

काठमाडौँ, माघ १६। युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतो विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि

भ्रष्टाचार सूचकाङ्कमा नेपालको एक अंक सुधार, कतिऔं स्थानमा छ ?

काठमाडौँ, माघ १६ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ

डा. ह्यारीको अमेरिकी सङ्घीय संसद्को तल्लो सदन कंग्रेसमा उमेदवारी घोषणा

वाशिङ्गटन डिसी । मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी सङ्घीय संसद्को तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उमेदवारीको घोषणा गर्नुभएको छ । उहाँको उमेदवारीले सोमबारबाट औपचारिक

न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन

काठमाडौं, माघ १६ । पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ । घरमै हृदयाघात भएका उनलाई एट्याक आएलगत्तै आज बिहान उपचारका लागि अस्पताल लगिएका उनलाई चिकित्सकले मृत

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

इलाम, माघ १६ । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका

एउटै वडाबाट २ करोड भन्दा बढी मूल्यका सुन्तला बिक्री गर्ने लक्ष्य

काभ्रेपलाञ्चोक, माघ १६ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु दुई

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुर, माघ १६ । हेटौंडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित सडकमा मधेश प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले ना.२६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार

करेन्ट लागेर एक महिलाको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍बाँके, माघ १६ । डुडुवा गाउँपालिका–१ सन्तलिया बस्ने ३५ वर्षीया सजिदा शेषको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको धारोमा नुहाउने क्रममा धारोमा जडान गरिएको