Deshkomedia

जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

जुम्ला, माघ १७ । आगामी फागुन १५ गतेदेखि कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सदरमुकाम खलङ्गा बजारमा प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता

अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने पक्राउ

काठमाडौं, माघ १७ । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा प्रहरीले पाँचथरबाट एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला

अनलाइन गेम खेलाउन लिमिट लोड गरिदिने ७ जना पक्राउ

काठमाडौं, माघ १७ । अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा साता जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका–१० बोटटोल

तत्काल मन्त्रीमण्डल फेरबदल हुने सम्भावना छैन : मन्त्री गुरुङ

काठमाडौँ, माघ १७ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । नेपाल प्रेस युनियन रूपन्देहीले बुधवार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै

बङ्गलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ, माघ १७ । आइसीसी १९ वर्षमुनि (यू-१९) विश्वकप क्रिकेट प्रतियोगिताको सुपरसिक्स अन्तर्गत बङ्गलादेशविरुद्धको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न प्रधानमन्त्रीले गरे नेपाली सेनासँग छलफल

काठमाडौँ, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ ।

नक्कली नोटसहित श्रीमान्-श्रीमती पक्राउ

सर्लाही, माघ १७ । सर्लाहीमा नक्कली नोटसहित श्रीमान्श्री-मती पक्राउ परेका छन् । जिल्लाको मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले मंगलबार राति दुई जनालाई

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १४ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ । राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १०

भोजपुरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

भोजपुर, माघ १७ । भोजपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की प्रहरीले मंगलबार बिहान

बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल

बर्दिया, माघ १७ । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक यहाँ पुग्ने गरेको निकुञ्ज