Deshkomedia

यू-१९ विश्वकप नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौं, माघ १७ । आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसॅग ५ विकेटले पराजित भएको छ । जितका लागि १ सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले २६

गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ : अध्यक्ष ओली

काठमाडौँ, माघ १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन

संविधानमाथि छेडखानी गर्नु राम्रो होइन : नेता कोइराला

चितवन, माघ १७ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताउनुभएको छ । आजमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन्

निर्माणाधीन पुलको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दारको मृत्यु

काठमाडौं, माघ १७ । पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ । चितवनस्थित नारायणगढ(मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रूपन्देही घर भएका ३३

सवारी दुर्घटनामा पूर्वमन्त्री पौडेलको निधन

चितवन, माघ १७ । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी

घुस लिएको आरोपमा अमिन ढकालविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, माघ १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अख्तियारले बुधबार चार हजार रुपैयाँ घुस लिने ढकालविरुद्ध आरोपपत्र दायर गरेको

सांसद नेम्बाङ अकस्मात विरामी, काठमाडौँ लगिँदै

ताप्लेजुङ, माघ १७ । प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिँदै छ । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आउनुभएका उहाँ अचानक बिरामी पर्नुभएको

मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा पुष्टि

मुगु, माघ १७ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा

शेयर बजारमा २१ अंकको गिरावट, ५ अर्ब बढीको कारोबार

काठमाडौं, माघ १७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २१.६७ अंकले घटेर दुई हजार ९७ दशमलव

हेलम्बुमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु, पाँचजना घाइते

सिन्धुपाल्चोक, माघ १७ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका