Deshkomedia

ललितपुर महानगरले सञ्चालनमा ल्यायो ‘मोबाइल अलर्ट’ सेवा

काठमाडौँ, माघ १८ । ललितपुर महानगरपालिकाले आजदेखि ‘एलएमसी मोबाइल अलर्ट एप’ सञ्चालनमा ल्याएको छ । विभिन्न २१ वटा क्षेत्रको अलर्ट दिने लक्ष्यसहित महानगरले अलर्ट मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षादेखि हिमपात

काठमाडौँ, माघ १८ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको

कफीको न्यूनतम समर्थन मूल्य निर्धारण, थुलुङ दूधकोशीकाे कफी विश्वमै उत्कृष्ट

सोलुखुम्बु, माघ १८ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

गण्डकी, माघ १८ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन

रोहिङ्ग्या शरणार्थीको अर्को डुङ्गा इन्डोनेसियामा अवतरण

एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेको एउटा डुङ्गा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा

जुकरबर्गले बालबालिकामा परेको असरप्रति माफी मागे

काठमाडौं, माघ १८ । फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट बालबालिकामा परेको नकरात्मक असरप्रति माफी मागेका छन् । जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले आफ्ना बालबालिकालाई असर गरेको भन्दै

रास्वपाले दबाब यात्रा गर्दै, यस्ता छन् माग

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ । रास्वपाले मेलम्चीसहित आयोजनाहरू अलपत्र रहेको भन्दै निर्माण पूरा गराउन दबाब दिने उद्देश्यले यही

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, माघ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताउनुभएको छ । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको

६ महिनामा ३९ हजार व्यक्तिलाई मापसे कारबाहीमा

काठमाडौं, माघ १८ । यस वर्ष ६ महिनाको अवधिमा नेपाल प्रहरीले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । प्रहरीले यात्रु, सवारी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, माघ १८ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला