Deshkomedia

सुदूरपश्चिमको लगानी सम्मेलन स्थगित गर्ने निर्णय

धनगढी, माघ १८ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ। सम्मेलनको तयारी नपुग्ने भन्दै मुख्यमन्त्री

युरोप पठाइदिन्छु भन्दै ६ सय बढी व्यक्तिलाई ठग्ने एकजना पक्राउ

काठमाडौं, माघ १८ । युरोप पठाइदिन्छु भन्दै ६ सय जना भन्दा बढी मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले एकजना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ घर भई बालाजुमा

युद्धविराम वार्ताका लागि हमास प्रमुख कायरोमा

गाजापट्टी । माघ १८ । इजराइलले घेरामा हालेको प्यालेस्टिनी क्षेत्रमा आफ्ना आक्रमणलाई जारी राखेकाले गाजामा प्रस्तावित युद्धविरामबारे छलफल गर्न हमासका नेता बिहीबार कायरो आइपुग्नुहुने अपेक्षा गरिएको थियो । इजराइलले घेरामा

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकी श्रीमती घरमै सजाय काट्दै, घर बन्यो ‘उप कारागार’

भ्रष्टाचारको आरोपमा बुधबार आफ्ना श्रीमान्सँगै १४ वर्षको कारागार पर्नुभएकी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमती अधिकारीहरूले आफ्नो निवासलाई आधिकारिकरूपमा ‘उप कारागार’ घोषणा गरेपछि घरमै सजाय काटिरहनुभएको छ ।

आफ्नो जन्मभूमिको विकासमा जुट्दै गोगनेवासी

भोजपुर, माघ १८ । आफू जन्मेको स्थानको विकासमा गोगनेवासी जुटेका छन् । यहाँ जन्म लिएर काम तथा बसाइँसराइ गरी बाहिर गएका न्यौपानेहरू एकजुट भएर यो स्थानको विकासमा जुटेका हुन् ।

जति विरोध गरे पनि गठबन्धन भत्किँदैन : माधव नेपाल

धनुषा, माघ १८ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जति नै विरोध गरे पनि गठबन्धन नभत्किने दाबी गरेका छन् । आज धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन कतिपयलाई

श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ

दमक, माघ १८ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको

थारु र मधेस सांस्कृतिक पार्क बनाइने

नवलपरासी, माघ १८ । पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ । सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ । उनीहरु सांस्कृतिक र पहिचानलाई

वैशाखमा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौँ, माघ १८ । निर्वाचन आयोगले आगामी वैशाखामा उप निर्वाचन गर्ने तयारी गरेको छ । वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको जनाएको हो । स्थानीय तह,

ढोरपाटनमा बिहानैदेखि हिमपात

बागलुङ, माघ १८ । बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्य