Deshkomedia

गाउँमा सडक पुग्यो, मासिए सम्पदा

म्याग्दी, माघ १९ । उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउलागेको कुँवामा पातैपात । बाटैमा भेटिने बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका–२

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, माघ १९ । रोमानिया पठाइदिन्छु भन्दै नगद रु एक लाख ५० हजार ठगी गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरपालिका–२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, माघ १९ । क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु तीन लाख ठगी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् । काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, माघ १९ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका–२ घर भएका ४० वर्षीय रेवतबहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

धनगढीको एक पसलमा आगलागी

धनगढी, माघ १९ । कैलालीको धनगढी स्थित एक जुत्ता पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–२ स्थित साल्ट ट्रेडिङ भवनमा रहेको निरा प्रसाईको जुत्ताचप्पल पसल पाथिभरा इन्पोरियममा आगलागी भएको हो।

कैँदी परेवालाई सफाई, आठ महिनापछि रिहा

चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सफाइपछि रिहा गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँ

मलेसियाको हिरासतबाट १०० भन्दा बढी रोहिंग्या शरणार्थी फरार

मलेसियामा रोहिङ्ग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि १०० भन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् भने भाग्ने क्रममा राजमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । उत्तरी पेराक

ट्राफिक प्रहरीमाथि कार्यालयमै छुरा प्रहार

सर्लाही, माघ १९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ ।

‘फ्री भिसा फ्री टिकट’ नीति अझै कार्यान्वयन हुन सकेन

खोटाङ, माघ १९ । नेपाल सरकारले लागु गरेको ‘फ्री भिसा फ्री टिकट’को नीति अझै कार्यान्वयन हुन सकेको छैन । खोटाङमा आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागीले सरकारले विसं २०७२ असारदेखि मलेसियालगायत खाडीमुलुकका

नेपालले भारत विरुद्ध टस हारेर फिल्डिङ गर्दै

काठमाडौं, माघ १९ । आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । भारतका कप्तान उदय सहरानले टस जितेर