Deshkomedia

प्रधानमन्त्री प्रचण्डले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन

काठमाडौँ, माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उहाँले आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो

युवाहरुलाई देश निर्माणमा समर्पित हुन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, माघ २० । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा विद्यार्थीलाई देशप्रति समर्पित हुन आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौँ, माघ २० । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी

अमेरिकाले गर्यो सिरिया र इराकमा एकैसाथ हवाई आक्रमण

वासिङ्टन । अमेरिकाले सिरिया र इराकमा एकैसाथ हवाई आक्रमण गरेको छ । अमेरिकाले इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको हो । यी आक्रमणहरू धेरै लामो दूरीको

देश अप्ठेरो स्थितिमा गइसक्यो : उपाध्यक्ष पौडेल

काठमाडौँ, माघ २० । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले सरकारका कारण देश अप्ठेरो स्थिथिमा रहेको बताएका छन् । शनिबार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिताको अवसरमा बोल्दै

सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका

कानून निर्माणको विषयलाई प्रमुखताका साथ उठाउने एमालेको रणनीति

काठमाडौँ, माघ २० । सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलले भ्रष्टाचार, महँगी, कालोबजारी, युवा विद्यार्थीको विदेश पलायनसहित जनसरोकार र संविधान कार्यान्वयनसँग जोडिएका कानुन निर्माणका विषयलाई प्रमुखताका साथ

सांसदले बोलेका कुरालाई सरकारले महत्व दिएको देखिँदैन : सांसद जोशी

काठमाडौँ, माघ २० । पछिल्लो समय संसद््को विधायिकी भूमिका कमजोर हुँदै गएको भनेर नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ । वास्तवमा यो सत्य पनि हो । संसद््मा हामी एक वर्ष पूरा

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव सुरु

म्याग्दी, माघ २० । म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँची, माघ २० । अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको