Deshkomedia

पाकिस्तानमा प्रहरी चौकी आक्रमणमा कम्तीमा १० सुरक्षाकर्मीको मृत्यु

उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् । पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही

कोठामा आगो ताप्दा निसास्सिएर सासू बुहारीको मृत्यु

डडेल्धुरा, माघ २२ । जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६

मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं, माघ २२ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो ।

संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारीमा एमाले

काठमाडौँ, माघ २२ । नेकपा (एमाले)को संसदीय दलले सङ्घीय संसद्को हिउँदे अधिवेशनमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न सो दलका सांसदलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन

काठमाडौँका यी ठाउँमा जोडियो १ हजार बढी स्मार्ट लाइट

काठमाडौँ, माघ २२ । काठमाडौँ महानगरपालिकाले काठमाडौंका विभिन्न ठाउँमा एक हजार भन्दा बढी स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महानगरले महाराजगञ्ज– लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल

मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

हेलसिन्की, माघ २२ । दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रुपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली

आफ्ना सांसदलाई प्रधानमन्त्रीको निर्देशन– सदनमा दरिलो भूमिका खेल्नुहोस्

काठमाडौँ, माघ २२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको

विश्वकप खेलेर यू-१९ क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं, माघ २२ । दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदे् फिर्ता भएको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् ।

सदनमा सांसदले बोल्ने स्वतन्त्रता हुनुपर्छ : सांसद यादव

काठमाडौँ, माघ २२ । संसद् भनेको जनताको कुरा राख्ने प्रभावकारी थलो हो । तर, सदनमा देशका महत्वपूर्ण विषयमा सांसदले स्वतन्त्र रुपमा आफ्नो कुरा राख्न पाउँदैनन् । ‘यो कुरा बोल्ने’ भनेर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं, माघ २२ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार