Deshkomedia

अमेरिका र बेलायती लडाकु विमानद्वारा यमनको होडेडाहमा हवाई हमला

संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह शहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले जनाएको छ। होडेडाह शहरको रणनीतिक रेड सी बन्दरगाहलाई निशाना बनाई अल-काथीब

मौसम : पहाडी भू-भागमा आंशिक बदली

काठमाडौँ, माघ २३ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरुमा हुस्सु र

कांग्रेस नेता भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियान घोषणा

काठमाडौँ, माघ २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ । सोमबार बसेको महाअभियानको बैठकले भण्डारीलाई संयोजक तोकेको हो

नेता बुढाथोकीको निधनमा कांग्रेसले पार्टीको झन्डा तीन दिन झुकाउने

काठमाडौँ, माघ २३ । नेपाली कांग्रेसले नेता केशवकुमार बुढाथोकीको निधनमा तीन दिन पार्टीको आधा झन्डा झुकाउने निर्णय गरेको छ । आव (मंगलबार) बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक

काँग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित

काठमाडौं, माघ २३ । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको हो । यसका साथै महामन्त्री गगन

रित्तिँदै म्याग्दीका घुम्ती गोठ

म्याग्दी, माघ २३ । शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गर्नुभएका

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन् : सांसद तामाङ

सुदूरपश्चिम, माघ २३ । संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले आफ्नो निर्वाचन क्षेत्रका समस्या,

पूर्वमन्त्री तथा कांग्रेस केन्दीय सदस्य बुढाथोकीको निधन

झापा, माघ २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका

सुनको मूल्य निरन्तर घट्दै, कति छ आज तोलाको ?

काठमाडौं, माघ २३ । नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य घट्दै गइरहेको छ । सुन आज तोलामा थप पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको

मुगुमा घरमा आगलागी हुँदा दुई दाजु-बहिनीको मृत्यु

काठमाडौं, माघ २२ । मुगुमा घरमा आगलागी हुँदा एउटै घरका दाजु-बहिनीको मृत्यु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको हो । स्थानीय