Deshkomedia

पाकिस्तानी अधिकारीहरूले अरब सागरमा फसेका भारतीयको उद्धार

पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन् । अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुङ्गामा

जापानद्वारा नेपाल जुडो सङ्घलाई पोशाक हस्तान्तरण

काठमाडौँ, माघ २३ । जापानले नेपाल जुडो सङ्घलाई दुई सय ४० थान जुडो पोशाक सहयोगस्वरुप प्रदान गरेको छ । यहाँस्थित जापानी दूतावासमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता

देउवाको गृहजिल्ला डडेल्धुरामा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)

काठमाडौं, माघ २३। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले डडेलधुरामा मंगलबार आमसभा आयोजना गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा राप्रपाले शक्ति प्रदर्शनको रुपमा आमसभा आयोजना गरेको हो

निर्यात वृद्धिका लागि चेम्बर र निर्यात परिषदबीच समझदारी

काठमाडौँ, माघ २३ । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई जमलस्थित

माओबादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष नछोड्ने

काठमाडौं, माघ २३ । नेकपा ९माओवादी केन्द्र० ले राष्ट्रियसभाको अध्यक्ष नछोड्ने भएको छ । पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकका क्रममा बोल्दै अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको

अरुण चौधरीलाई छाड्न लागिएपछि वाईसीएलद्वारा विरोध

काठमाडौं, माघ २३ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीलाई अदालतले हाजिर जमानीमा छाड्ने आदेश दिएको भन्द्यै नेकपा ९माओवादी केन्द्र० को भातृ संगठन योङ्ग

दलित बस्तीमा घरघरमै धारा

पर्वत, माघ २३ । खानेपानीको समस्या झेल्दै आएको पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थरडाँडाखर्कको रयालेको दलित बस्तीमा ‘एक घर एक धारा’मार्फत पानी वितरण गरिएको छ ।

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच विशेष छुट प्रदान गर्ने सम्झौता

धनगढी, माघ २३ । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका

सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, माघ २३ । काठमाडौंको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दिपक राईको सोमबार

शौचालय भित्र एक जना मृत फेला

धनगढी, माघ २३ । कैलालीको भजनीमा एक जना शौचालय भित्र मृत अवस्थामा फेला परेका छन् । जिल्लामो भजनी नगरपालिका– २ मोहनपुर स्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरौसे चौधरीको शौचालय