Deshkomedia

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

काठमाडौं, माघ २४ । महालक्ष्मी विकास बैंक लिमिटेडमा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा दिपेश लम्साललाई नियुक्त गरिएको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको निर्णय अनुसार लम्साललाई प्रमुख

चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

धनकुटा, माघ २४ । चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान

‘ज्योतिषशास्त्र विज्ञान पनि हो’

कञ्चनपुर, माघ २४ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका मुरलीधर जोशीको दैनिकी ज्योतिषी कर्ममै बित्छ । उहाँ सो कर्ममा लागेको दुई दशकभन्दा बढी भइसक्यो । ५९ वर्षीय जोशीले ज्योतिषी कर्म गरिरहेका

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, माघ २४ । नेपाली बजारमा केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज भने बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार ६

गठबन्धनले सत्ता बाहेक बाँकी सत्य देखेको छैन : मिनेन्द्र रिजाल

काठमाडौँ, माघ २३ । नेपाली काँग्रेसका नेता डा। मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनबाट धेरै आशा गर्न सकिने ठाउँ नरहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा

साउदीको मक्का मस्जिद जानका लागि नियम परिवर्तन

काठमाडौं । साउदी अरबमा अवस्थित इस्लाम धर्मको सबैभन्दा पवित्र स्थान मक्का मस्जिद जानका लागि नयाँ नियम लगाइएको छ । संसारभरका मुस्लिमहरू हज र उमराह गर्न आउने भएकाले भीडलाई नियन्त्रण गर्न

निर्माणाधीन रङ्गशालाको ७० प्रतिशत लागत बागमती प्रदेश सरकारले बेहोर्ने

हेटौँडा, माघ २३ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ ।

अध्ययन प्रतिवेदन- साझा अधिकार सूचीका कानुन निर्माणमा अन्योल

काठमाडौँ, माघ २३ । स्थानीय तहलाई संविधान प्रदत्त साझा अधिकारका विषयमा कानुन बनाउन द्विविधा र अन्योलता रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

केपी ओली कपको खेलतालिका सार्वजनिक

काठमाडौं, माघ २३ । दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका सार्वजनिक भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि मंगलबार खेलतालिका

नेप्से परिसूचक ९ अङ्कले बढ्यो, कस्तो भयो कारोबार ?

काठमाडौँ, माघ २३ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम